• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २३, २०७७, ८:४५ AM
0
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

राम नारायण यादव,राजविराज

सप्तरीका पूर्व राष्ट्रिय भारोतोलन खेलाडी देवसुन्दर यादवको स्मृतिमा फागुन २९ गते देखि राजविराजमा हुने ‘देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिताको’ सम्पूर्ण तयारी पुरा भएको छ ।

जिल्ला भारोतोलन संघ सप्तरीले शनिबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै खेल तालिका समेत सार्वजनिक गरेको छ । भारोतोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सातवटै प्रदेश संगै सेना, सशस्त्र र नेपाल प्रहरीका विभागिय टिमको समेत सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा कुल १ सय २५ खेलाडी सहभागी रहने महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए । प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागी जिल्ला संघकै पहलमा स्थानिय तह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५÷३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु)ले उद्घाटन गर्ने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे जानकारी गराएका थिए ।

प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार समेत दिइने कार्यालय प्रमुख भुजेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

सम्बन्धित समाचार

आजबाट आईपीएल ( IPL ) शुरु
खेलकुद

आजबाट आईपीएल ( IPL ) शुरु

२०७७/०६/०३
शहिदनपाको राष्ट्रपति  कप जनता एकाई प्राविधिक विद्यालयको कब्जामा
खेलकुद

शहिदनपाको राष्ट्रपति कप जनता एकाई प्राविधिक विद्यालयको कब्जामा

२०७६/११/१८
राष्ट्रिय ह्याण्ड बल प्रतियोगिताको पहिलो खेलमा नेपाली सेना र काठमाडौं विजयी
खेलकुद

राष्ट्रिय ह्याण्ड बल प्रतियोगिताको पहिलो खेलमा नेपाली सेना र काठमाडौं विजयी

२०७६/११/०८

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

2 weeks ago
मिथिला परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा……..

तराइमा आज हर्षोउल्लासका साथ होली मनाइँदै

2 weeks ago
उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन

६ महिनापछि प्रदेशसभाको बैठक चैत ३० गते बस्दै

2 weeks ago
देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

2 weeks ago
चिनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी

एकैदिन ६२ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि

2 weeks ago
नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

2 weeks ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In