• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ४, २०७९, ६:५४ PM
0
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

धनुषा,०७९ माघ ४ गते ।मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । बुधवार बसेको प्रदेशसभाको तेश्रो बैठकमा मुख्यमन्त्रि यादवले आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । मुख्यमन्त्रि यादवलाई उपस्थित एक सय २ जना सांसदले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका छन् ।


सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले सरोज कुमार यादवले बिश्वासाको मत पाँउ भनि सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका छन् । सभामुख मण्डलले बैठकको सुरुवातमै प्रदेशसभाका सांसदहरुले सभामुखमा आफुलाई निर्वाचित गराएकोमा धन्यवाद दिनुभएको थियो ।


बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले प्रदेशमा विना कामको केही आयोग गठन भएकाले खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा जनलोकपालको कुनै काम नभएको बताउनुभयो ।


बैठकमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपाका तर्फबाट पूर्वमुख्यमन्त्री लालबाबु राउत, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, लोसपा संसदीय दलका नेता अभिराम शर्मा, नेकपा एस संसदीय दलका नेता गोविन्द न्यौपानेलगायतका नेताहरुले आ आफनो धारणा राख्दै सरकारलाई समर्थन दिएको थियो । बैठकमा राप्रपा, संघिय समाजवादी, नागरिक उन्मुक्ति पार्टी सहितका पार्टीहरु र स्वतन्त्र सांसदहरुले समेत धारणा राख्दै मुख्यमन्त्री यादवले मागको विश्वासको मतमा समर्थन दिएको जनाएको थियो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४
बालअधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
बिबिध

बालअधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०७९/०८/२६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In