• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रनि कुशवाहाद्धारा एक रातमै दुई अप्रेशन : २ राउण्ड हवाई फायर, गाजाँ सहित ४ पक्राउ

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २०, २०७६, ११:५२ AM
0
प्रनि कुशवाहाद्धारा एक रातमै दुई अप्रेशन : २ राउण्ड हवाई फायर, गाजाँ सहित ४ पक्राउ

बीरगञ्ज, पुष । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरका प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले एक रातमै दुईवटा अप्रेसन गरेर ५३ किल्लो लागुऔषध गाजाँ सहित ४ जनालाई पक्राउ गरेका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी ५३ किल्लो लागुऔषध गाजाँ सहित पक्राउ परेका दुई नेपाली र दुई भारतीय गरी चारै जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ट्रकमा सवार जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ५ बस्ने वर्ष ३५को राजकुमार मोक्तान र भारतीय कारमा सवार भारतीय नागरिक जिल्ला मोतिहारी पूर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने वर्ष ३७ को दिलिप कुमार सिंह, जिल्ला मोतिहारी रघुनाथपुर बस्ने वर्ष १८ को उज्जल कुमार ठाकुर र जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ४ बस्ने वर्ष २४ को विकाश सिंह रहेका छन ।

विषेश सुचनाको आधारमा प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक रातमै दुईवटा अप्रेसन गरेर एउटा ट्रक र एक भारतीय कारबाट गरी ५३ किल्लो लागुऔषध गाँजा सहित ४ जनालाई नियन्त्रणमा लिइएको हो ।

मनहरीबाट बिरगंज तर्फ आउँदै गरेको बा.५ ख ७२६८ नं.को खालि ट्रकलाई चुरीयामाईको जंगलमा शंका लागि पिछा गरेकोमा उक्त ट्रक चालक प्रहरीलाई देख्ना साथ ट्रक छाडि जंगल तर्फ भागेपछि ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रकको क्याबिनको माथि भागमा २ वटा पोकाहरूमा त्रिपालले बेरी लुकाई छिपाई ल्याएको २० किलो लागूऔषध गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले बताउनु भयो ।

यसैगरी पूर्व पश्चिम लोकमार्गको सडक खण्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नं. १५स्थित रातोमाटे चेकप्वाईन्टमा हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको डिएल ३ सिएक्यु ४१७२ को भारतीय नम्बरको कारलाई रोकी चेकजाँच गर्न खोज्दा कार नरोकी भागेकोमा पछ्याँउदै जाने क्रममा अन्दाजी ३ कि.मी. अगाडि हाईवेमा कार रोकी कारमा सवार मानिसहरु भाग्ने क्रममा नियन्त्रणमा लिनको लागि चाईनिज पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी कार र कारमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको बीचको सिटमुनी फल्स बटम बनाई लाँदै गरेको ४ वटा पोकाहरूमा अन्दाजी ३२ किलो लागूऔषध गाँजा सहित तिनैजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In