• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मुम्वई प्रहरीले अन्डरवर्ल्ड डन’लाई गरे पक्राउ

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २४, २०७६, ५:१० PM
0

०७६ पुस २४ गते । जनकपुरधाम ।
‘अन्डरवल्र्ड डन’ लाई मुम्वई प्रहरीले विहारको राजधानी पटनाबाट पक्राउ गरेको छ । अन्डरवल्र्ड डन दाउद इब्राहिमका निकट सहयोगी मानिएका एजाज लकडावालालाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । बुधवार ‘अन्डरवल्र्ड डन’ लाई पक्राउ गर्दै विहिवार नेपाल प्रहरीलाई जानकारी दिएको छ ।
भारतीय संचारमाध्यमका अनुसार अन्डरवल्र्ड डनका अर्का डन छोटा राजनसँग निकट भएपछि दाउदको समूहले सन् २००३ मा एजाजमाथि बैंककमा हमला गरेका थिए । हमलामा उनी मारिएको चर्चा भए पनि उनी जीवितै रहेको रहस्य निकै पछि खुलेको थियो । सो हमलापछि एजाज क्यानाडा पलायन भएका थिए । क्यानाडामा उनी एकपटक पक्राउ समेत परेका थिए । केही दिनमै रिहा भएपछि उनी भूमिगत भएर अन्डरवर्ल्डमा सक्रिय भएको बताइन्छ । भारतका विभिन्न सहरमा पछिल्लो समय एजाजको समूहले आफ्नो प्रभाव बढाएको, धम्क्याएर व्यापारीहरुबाट ठूलो परिमाणमा रकम असुली गर्ने गरेको थियो ।
मुम्बइ प्रहरीका अनुसार एजाजकी छोरी सोनिया शेखलाई केही दिनअघि मुम्बइबाट पक्राउ गरिएको थियो । उनी नेपालतर्फ भाग्ने तयारी गरिरहँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ । नक्कली राहदानीका आधारमा विदेश जाने योजनाका साथ नेपाल जाने तयारी गरिरहेको अवस्थामा सोनियालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको हो ।
एजाजकै छोरीसँगको सोधपुछका क्रममा एजाज ८ जनवरीमा पटना आउने जानकारी प्रहरीले जुटाएको थियो । सोही आधारमा मुम्बइ प्रहरीको एउटा टोली पटना पुगेको थियो । पटना प्रहरीको सहयोगमा एजाजसहित तीन जनालाई गिरफ्तार गरिएको मुम्बई प्रहरीले जनाएको छ । सुरुवातमा दाउदका लागि काम गरेका एजाजले छोटा राजनसँग सम्बन्ध बढाए । छोटा राजनको ‘सुटर’ का रुपमा काम गर्दागर्दै उनले सन् २००८ देखि आफ्नो छुट्टै समूह बनाएर ‘अन्डरवल्र्ड’ को दुनियाँमा प्रभाव बढाएको मुम्बई प्रहरीको भनाइ छ । भारतमा एजाजविरुद्ध दुई दर्जनभन्दा बढी आपराधिक मुद्दा दायर भएको बताइएको छ ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु

२०७९/०९/०५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In