• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय दलित पत्रकार संघ सिरहाको अध्यक्षमा पासमान

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ५, २०७६, ४:४५ PM
0
राष्ट्रिय दलित पत्रकार संघ सिरहाको अध्यक्षमा पासमान

राम नारायण ठाकुर, मिर्चैया ५ माघ । सिरहा जिल्लाको मिर्चैयामा आइतबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको उपाध्यक्ष भोला पासमानको अध्यक्षतामा राष्ट्रि दलित पत्रकार संघ सिरहा शाखा गठन भएको छ । 
(लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रा आवाज) नाराका साथ १३ सदस्यीय सो समिति गठन गरिएको हो ।राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाको अध्यक्षमा सरोज कुमार पासमान, उपाध्यक्ष सोनु महरा, कोषध्यक्षमा सबिता महरा, सचिवमा संजय विश्वकर्मा, सहसचिवमा धर्मेद्र कुमार पासमान सदस्य दिपक पासमान, अभय पासमान, प्रदिप पासमान, जगजित महरा, प्रिंयका पासमान, सुनिल पासमान, समरिका दास र राम कबिर पासमान चयन भएका छन् ।

bbbbb 1


राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाका लागि ३ जना सल्लाहकार समेत चयन गरेको हो । सल्लाहकारमा आशिष विश्वकर्मा, मनिलाल विश्वकर्मा, दुर्गा परियार चयन भएको राष्ट्रिय दलित पत्रकार संघ सिरहा शाखाको कोषाध्यक्ष सबिता महराले जानकारी दिए ।


रेडियो गंगाजलको प्रबन्ध निर्देशक सरोज कुमार पासमानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमान, विशिष्ट अतिथिको रुपमा पत्रकार भोला पासमान, आशिष विश्वकर्माको उपस्थिती रहेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पासमानले भने, देशको प्रमुख अंगहरु मध्ये सञ्चार माध्ययम समेत एक भएकोले यसमा दलित समुदायको सहभागिता उल्लेखित हुनुपर्ने बताएका छन् । कर्जन्हा नगरपालिकाले दलित पत्रकारहरुको विकासका लागि नगर सभाबाट विशेष रुपमा पैसा छुट्टाएर क्षमता विकासका विभिन्न कार्यक्रमम छिटै गर्न लागेको र संञ्चार क्षेत्रको विकासमा आफ्नो सहयोग जहिले पनि रह्ने भन्दै भेलाबाट चुनीएका सबैलाई शुभकामना समेत दिएका थिए । 
पत्रकारिकता संघर्षशिल पेशा भएकोले जहिले पनि अध्ययनलाई निरन्तरता दिइ दलित समुदायमा समेत गुणस्तरिय पत्रकारहरुको आवश्यकता रहेको राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रिय उपाध्यक्ष भोला पासमानले जानकारी दिए ।

fdf

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाले अब दलित पत्रकारहरुको क्षमता विकास तथा दलित समुदायहरुमा लुकेर बसेका विभिन्न समस्याहरुलाई समाचारको माध्ययमबाट समाधान गर्ने र घटना वारे जानकारी सम्बन्धीत निकाय सम्म पुगाइ उचित सहयोग दिन जहिले पनी तैयार रह्ने अध्यक्ष सरोज कुमार पासमानले बताए । सिरहा जिल्लामा दलित समुदायको पत्रकारहरुको संख्या न्यून भएको हुँदा दलित समुदायहरुलाई पत्रकारीकता क्षेत्रमा आकर्षण गर्न विभिन्न कार्यक्रमको अझै खाचो रहेको अध्यक्ष पासमानले जानकारी दिए ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In