सलार्हीमा बाल्टिनमा डुवेर एक वालिकाको मृत्यु

धनुषा, ०७६ माघ ९ गते
बुधन साह
सर्लाहीको कविलासी नपा ८ अगर्वामा बाल्टिनमा डुबरे एक वालिकाको मृत्यू भएको छ । सरोज कुमार यादवकी एक वर्षीया छोरी नन्दनी कुमारी यादवको बाल्टिनमा डुबेर मृत्यू भएको हो ।
खेल्दै गरेको क्रममा प्लाष्टिकको बाल्टिनमा डुबेर मृत्यू भएको इलाका प्रहरी चौकी कविलासीले जनाएको छ ।
मृतकको जिल्ला अस्पताल सलार्हीमा पोस्टमार्टम गरि परिवारजनलाई शव जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार