• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

क्रस भोटिंग हुन नदिन मतदाताहरुमाथि कडा निगरानी, मतदान नगरुञ्जेलसम्म अन्य पार्टीका नेतासंग भेटनेदेखि बोल्नसम्म समेत ह्विप जारी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ९, २०७६, १:२३ PM
0
क्रस भोटिंग हुन नदिन मतदाताहरुमाथि कडा निगरानी, मतदान नगरुञ्जेलसम्म अन्य पार्टीका नेतासंग भेटनेदेखि बोल्नसम्म समेत ह्विप जारी

धनुषा, ०७६ माघ ९ गते ।
४ जना राष्ट्रिय सभा सदस्यहरुको लागि जनकपुरस्थित महेन्द्रनारायण निधी सांस्कृतिक भवनमा भई रहेको मतदानको क्रममा गठबन्धनले आ आफनो मतदातालाई कडा निगरानी गर्दै आएका छन् ।
मतदानको क्रममा मत क्रस हुने सम्भावना देखेपछि गठबन्धनका नेताहरुले आ आफना मतदाताहरुलाई दुई दिन अगाडी नै एकै ठाउँमा जम्मा गरेर प्रशिक्षण दिनुको साथै नमुना मतदान समेत गरेका छन् ।
बिहीवारदेखि जनकपुरधाम स्थित मारवाडी सेवा समितिमा समाजवादी पार्टी, होटल सीता पैलेसमा कांग्रेस, महोत्तरीको बर्दिबास स्थित होटल विनायक र पावन मिथिला राजपा नेपाल तथा होटल सैलुनमा नेकपाले आ आफ्ना पार्टीका मतदातालाई आफनो गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न कडा निर्देशन दिदै होटलबाट बाहिर निस्कन तथा मोवाइलमा समेत अरुसंग कुराकानी गर्न समेत प्रतिवन्ध गराइएको हो ।


‘क्रसभोटिङ’ गर्ने हल्ला चलेपछि विपक्षी उमेदवारले भेट्न नपाउने गरी बासको व्यवस्था गरिएका नेकपा–राजपा गठबन्धनका मतदाताहरुलाई सोझै मतदानस्थलमा ल्याउने गरिएको छ ।
नेकपा र राजपाको गठबन्धनले आफनो पक्षमा १ सय ९४ मत र नेपाली काग्रेस र समाजवादीको गठबन्धनमा १८४ मतदाता देखिएको छ । दुवै गठबन्धनले आफुहरुले चुनाव जित्ने दावि गर्दै आएका छन् ।
निर्वाचन स्थलमा भेटिएका नेकपाका नेता समेत रहेको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरवरियाले आफुहरुले चुनाव जित्ने निश्चित रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो हामीले प्रशिक्षणदेखि नमुना मतदान समेत गरेका छौं, नमुना मतदानको क्रममा समेत १ सय ९४ मत नेकपा र राजपा गठबन्धनको पक्षमा परेकाले गर्दा आजको चुनावमा समेत नेकपा र राजपा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको बताउनुभयो ।
क्रस मतदान हुन नदिनका लागि गठबन्धनले २ जना जाँदा फरक फरक पार्टीका मतदातालाई मतदान केन्द्रमा पठाउने गरेको छ । दुवै गठबन्धनले आफना मतदाताहरुलाई मतदान नगरुञ्जेलसम्म अरुसंग कुराकानी र भेटघाट तथा बोल्न समेत नहुने गरि भित्री रुपमा निर्देशन जारी गरेको छ ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In