
धनुषा, ०७६ माघ ९ गते ।
राष्ट्रिय सभाको प्रदेश २ को महिलातर्फ काग्रेस र समाजवादीको प्रत्यासी उम्मेदवार नगिना यादवलाई हराउँदै नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । नेकपा र राजपाको गठबन्धनबाट महिला पदको उम्मेदवार भएकी दाहालले ५२०८ मतभार प्राप्त गरेर विजयी भएकी छिन् ।
दाहालको पक्षमा तुलसाले स्थानीयतर्फ १४० मत प्राप्त गरेकी छिन् भने प्रदेशतर्फ ५६ मत प्राप्त गरेकी हुन् । दाहालको
कांगे्रस र समाजवादीको गठबन्धनबाट काग्रेसकी उम्मेदवार नगिना यादवले स्थानीयतर्फ १३० मत प्राप्त गरेकी हुन् भने प्रदेशतर्फ ५० मत प्राप्त गरेकी हुन् । उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन्