• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एन प्याब्सनको आठौं अधिवेशनमा धनुषा अध्यक्षमा तिवारी सर्वसम्मत, विभिन्न श्रष्टा सम्मानित

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १०, २०७६, ७:०३ PM
0
एन प्याब्सनको आठौं अधिवेशनमा धनुषा अध्यक्षमा तिवारी सर्वसम्मत, विभिन्न श्रष्टा सम्मानित

धनुषा, ०७६ माघ १० गते ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) धनुुषाको अध्यक्षमा अवधेश तिवारी सर्वसम्मत चयन हुनुभएको छ । एन प्याब्सन धनुषाको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितीको उपाध्यक्षमा आशिष झा, सचिवमा डि के चौधरी र कोषाध्यक्षमा मनोज मिश्रा चयन हुनुभएको हो । एन प्याब्सन धनुषाको सर्वसम्मत चयन भएको कार्यसमिती सदस्यहरुमा कृष्णा यादव, प्रमोद अग्रवाल, अनिल अग्रवाल, सचिन सिंह, सुवास ठाकुर, अताबुल राजु यादव, सन्तोषलाल कर्ण, मिरा पाण्डेय लगायतको रहेका छन् ।


एन प्याब्सन धनुषाको आठौ जिल्ला अधिवेशनको उदघाटन सत्र चन्द्रनारायण मण्डलको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्य र शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरवरियाको विशिष्ट आतिथ्यमा भएको थियो । उदघाटन सत्रको क्रममा एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटा, केन्द्रिय कोषाध्यक्ष प्रताप थापा, केन्द्रिय सल्लाहकार पाण्डव हमाल, प्रदेश ३ का अध्यक्ष प्रवोध प्रभाकर रिजाल, प्रदेश २ का अध्यक्ष जयप्रकाश चौधरीलगायतका अतिथीहरुले निजी विद्यालयहरुको योगदानले देशको शिक्षा क्षेत्रमा ठुलो टेवा पुगेको धारणा राख्नुभएको थियो ।


कार्यक्रममा एन प्याब्सनका अध्यक्ष चन्द्रनारायण मण्डलले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, शहिदनगरपालिकाका मेयर उदयकुमार बरवरिया, सरसफाई अभियानी दिपक ठाकुर र प्रदेश २ का लोकसेवा आयोगका सदस्य महारुद्ध झा, शिक्षा क्षेत्रमा निरन्तर २३ वर्षसम्म योगदान दिएका चन्द्रनारायाण मण्डललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In