गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान ८ लाख नगदसहित पक्राउ

धनुषा, ०७६ माघ १० गते ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई घुससहित पक्राउ गरेको छ।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर समेत पक्राउ परेका हुन् ।
स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

धेरै पढिएको

ताजा समाचार