देशभर स्वयसेवक शिक्षक नियुक्त गरिने, यस्तो छ कार्यविधी

धनुषा, ०७६ फागुन ११ गते ।
देशभरको सामुदायिक विद्यालयमा शिक्षक अभाव रहेको छ । शिक्षक अभावलाई केही समयका लागि समस्या टार्न सरकारले स्वयमसेवक शिक्षक नियुक्ती गर्ने भएको छ । अग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरु स्वयसेवक शिक्षकका रुपमा नियुक्त गरिने भएको छ । यस्ता शिक्षक नियुक्तीका लागि शिक्षा विज्ञान प्रविधी मन्त्रालयले कार्यविधी समेत तयार गरेको छ । कार्यविधी यस प्रकार रहेको छ ।

धेरै पढिएको

ताजा समाचार