• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सिरहाको धनगढीमा ८० करोड ५५ लाखको बजेट पाँचौ नगरसभामा पेश

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २५, २०७६, ८:२६ PM
0
सिरहाको धनगढीमा ८० करोड ५५ लाखको बजेट पाँचौ नगरसभामा पेश

सिरहा,फाल्गुन २५ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को लागि अस्सी करोड पचपन्न लाख बजेट कायम गर्दै पाँचौ नगरसभा (हिउँदे अधिवेशन) सर्वसम्मत ढंगले सम्पन्न गरेको छ । 
त्यसैगरी नगरसभामा धनगढीमाई नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले प्रस्ताव गरिएको संशोधिन विनियोजन ऐन, वडा अध्यक्ष तारणी प्रसाद चौधरीले प्रस्ताव गर्नुभएको भूमि ऐन तथा वडा अध्यक्ष सूर्यमान तामांगले प्रस्ताव गर्नुभएको नीतिगत निर्णय प्रस्ताव समेत पाँचौ नगरसभाले सर्वसम्मतीले पारित गरेको छ ।
नेपाल सरकारबाट विभिन्न शिर्षकहरुमा थप घट भई प्राप्त सशस्त अनुदान समेत गरी सो बजेटको आकार बनाइएको धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो । पाँचौ नगरसभामा कायम गरेको बजेटमध्ये चालु तर्फ बाह्र करोड सात लाख र पूँजीगततर्फ चार करोड एकानब्बे लाख गरी करिव सोह्र करोड पचास लाख खर्च भइसकेको छ । 
चालुतर्फ ३७.२७ प्रतिशत र पूँजीगत तर्फ १६.७७ प्रतिशत खर्च भइसकेको मध्येबाट प्रमुख प्रशासकीय भवन, विद्यालय भवन लगायतका ठूला योजनाहरु क्रियान्वयनको प्रक्रियामा रहेको छ भने ८ वटा वडाहरुमा निर्माणाधिन आधारभूत स्वास्थ्य चौकी भवनहरु सम्पन्न हुने क्रममा छ । 
विद्युतीकरण, सडक पिच, ढलान लगायत नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, पहिला वालवालिकातर्फका योजना तथा कार्यक्रमहरु तीब्र रुपमा भइरहेको नगरसभामा प्रस्तुत् दस्तावेजमा उल्लेख गरिएको छ । 
त्यसैगरी समाजका पिछडिएका वर्गहरुको क्षमता विकास गरी सामाजिक विकृति हटाउनका लागि यसै आर्थिक वर्षबाट सामाजिक परिचालनको महाअभियान संचालन गरिने जनाइएको छ । त्यस्तै नगरपालिकाको १४ नं. वडामा रहेको मदन भण्डारी स्मृति पार्क तथा ८ नम्बर वडामा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रस्ताव तयार गरी पूर्वाधान निर्माण थालिने समेत जनाइएको छ । 
नगरपालिकाको आफ्नै लागतमा नयनपुर अस्पताललाई २४ घण्टा संचालनमा ल्याइएको छ भने सबै संस्थाहरुबाट अनलाईन रिपोर्टिंग प्रणाली शुरु गरिएको छ । नगरपालिकाको सेवा प्रवाहमा सर्वसाधारणको पहुँचलाई सहज बनाउन मोवाईल एप्स तथा वेभसाईटलाई नागरिक मैत्री बनाइएको छ भने गत आर्थिक वर्षदेखि नै इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी नगरपालिकाको आफ्नै व्याण्ड विथ लिई सोही मार्फत् सबै वडाहरुमा भरपर्दो र दिगो इन्टरनेट सेवा प्रवाह गरिएको छ । 
निकट भविष्यमै नगरपालिकाले आफ्नै सर्भर स्थापना गरी सो मार्फत् सूचना तथा तथ्यांकहरुको भण्डारण तथा प्रसारण कार्यको थाललिन समेत गरिने उक्त बेला प्रस्तुत् गरिएको थियो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

7 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

8 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In