• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

महामूर्ख सम्मेलनमा सम्मानित १४ व्यक्तिहरुले पाएको मानपदवीसहितको फोटो फिचर

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २६, २०७६, ६:५६ PM
0
प्रदेश २ का मुख्यमन्त्रि मिथिलाको महामूर्ख पदले सम्मानित

धनुषा, ०७६ फागुन २६ गते ।

जनकपुरधाममा प्रदेश २ का मुख्यमन्त्रिलाई महामूर्खको उपाधिसंगै सम्मान दिएको छ । मिथिला नाटयकल परिषदले होलीको अवसरमा आयोजना गरेको महामुर्ख सम्मेलनमा सम्मानित व्यक्तिहरुको मानपदवीसहितको फोटो फिचर

प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतलाई महामूर्खको उपाधिसंगै सम्मान गरिदै

प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतलाई महामूर्खको उपाधिसंगै सम्मान गरिदै
प्रदेश सांसद परमेश्वर साहलाई भभकौवाको मानपदवीले सम्मान गरिदै
प्रदेश सांसद मनिष सुमनलाई पटमुर्खको मानपदवीले सम्मान गरिदै
प्रदेश सांसद रामआशिष यादवलाई हराशंखको मानपदवीले सम्मान गरिदै
प्रदेश सांसद रामचन्द्र मण्डललाई सिलौट शंकरको मानपदवीले सम्मान गरिदै
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झालाई टुनमुसरीको मानपदवीले सम्मान गरिदै
साहित्यकार रोशन जनकपुरीलाई बलगोवनाको मानपदवीले सम्मान गरिदै
श्री संकटमोचन देवशरण रामवती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बलराम साहलाई बज्रकिटको मानपदवीले सम्मान गरिदै
महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीलाई खापसुरतको मानपदवीले सम्मान गरिदै
साहित्यकार पुनम झा मैथिललाई अदलबदलीको मानपदवीले सम्मान गरिदै
काग्रेस नेता जीवनाथ चौधरीलाई घर घुसनाको मानपदवीले सम्मान गरिदै
नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोरहाशंकरको मानपदवीले सम्मान गरिदै
सामाजिक अभियन्ता सुशिल कर्णलाई वंश कुरहैरको मानपदवीले सम्मान गरिदै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलालको मानपदवीले सम्मान गर्दै
सम्मानित व्यक्तित्वहरुको सामुहिक फोटो
कार्यक्रम उदघाटन गर्दै मिनापका कलाकारहरु
फोटो : दिपेन्द्रप्रसाद सिंह/क्षिरेश्वरनाथ डटकम

फोटो : दिपेन्द्रप्रसाद सिंह/क्षिरेश्वरनाथ डटकम

सम्बन्धित समाचार

बसको ठक्कर दिदाँ २ जनाको घटनास्थलमै मृत्यु
बिबिध

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०७७/११/२१
वैवाहिक बन्धनमा बाँधिदै कमरेड राम
बिबिध

वैवाहिक बन्धनमा बाँधिदै कमरेड राम

२०७७/११/२०
उखु बेचेको अनुदान रकमको भुक्तानी पाउन किसान भौतारिदै
बिबिध

उखु बेचेको अनुदान रकमको भुक्तानी पाउन किसान भौतारिदै

२०७७/०८/२९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

5 hours ago
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

5 hours ago
सभामुखको निर्वाचन तालिका सार्वजनिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

5 hours ago
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

6 hours ago
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

1 day ago
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

1 day ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In