• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मेकअप बिनाका पाँच बलिउड अभिनेत्री

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
चैत्र ९, २०७६, ७:२५ AM
0
मेकअप बिनाका पाँच बलिउड अभिनेत्री

एजेन्सी, ०७६ चैत्र ९ गते ।

कुनै जमाना थियो बलिउड अभिनेत्रीहरू बिना मेकअप सार्वजनिक कार्यक्रम वा क्यामेरा सामु आउन हिचकिचउँथे।

अब समय फेरिएको छ। अहिले हिरोइनहरू बिना मेकअप पनि देखिने गरेका छन्। अहिले कसैले बिना मेकअप सेल्फी फेसबुकमा पोस्ट गरिरहेका हुन्छन् त कोही मेकअप बिनै बाहिर निस्किरहेका हुन्छन्। मेकअप बिना तस्बिरमा देखिएका पाँच बलिउड अभिनेत्री यस्ता छन्।

कागज अग्रवाल

काजल अग्रवाल बलिउडकी चर्चित अभिनेत्री हुन्। काजलको बलिउडमा मात्र नभएर साउथ फिल्म इन्डस्ट्रिमा पनि ठूलो नाम छ। काजलले केही समय पहिले आफ्ना मेकअप बिनाका केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्।

उनले तस्बिर पोस्ट गर्दै लेखेकी थिइन्, ‘मान्छे आफूले आफैलाई धेरै खोज्न सक्दैन। हामी यस्तो दुनियामा रहेका छौं, जहाँ मान्छे बाहिरी सुन्दरता पाउनका लागि पागल छन्। लाखौं रुपैयाँ कस्मेटिक र सौन्दर्य उत्पादनमा खर्च गर्छन्। उनीहरू सोचीरहेका हुन्छन् एक परफेक्ट बडी मिलोस्।’

सारा अली खान

सारा अलि खानको पछिल्लो समय रिलीज भएको फिल्म ‘लव आजकल–२’ हो। यस फिल्ममा कार्तिक र आर्यनको जोडिलाई मान्छेले मन पराए। तर, फिल्मले कुनै खास कमाल गर्न सकेन। केही दिन पहिले सारा मुम्बई एयरपोर्टमा देखिएकी थिइन्। उक्त समयमा उनी बिना मेकअपमा थिइन्। बिना मेकअप पनि उनको सुन्दरता कम थिएन।

सोमन कपुर

बलिउड अभिनेत्रीहरूमा सोनम कपुर भन्ने वित्तिकै धेरैले उनको फेसनलाई सम्झिन्छन्। उनी सधै प्रफेक्स लुकमा रहन चाहने नाइकामा पर्छन्। केही दिन पहिले सोनमले आफ्नो बिना मेकअपको तस्बिर सामाजिक सञ्जालमा शेर गरेकी थिइन्। उनको इन्स्टाग्राममा उक्त तस्बिर शेर गरिएको थियो। तस्बिरमा क्याप्सन थियो, ‘बिना मेकअपको तस्बिर’।

सुष्मिता सेन

पूर्व मिस युनिवर्स सुष्मिता सेन आजभोली आफ्नो ब्वाइफ्रेन्डलाई लिएर निकै चर्चामा छिन्। उनी ४४ वर्षकी भइन्। तर, उनको सुन्दरता भने जादूभयी छ। उनको सुन्दरताले जो कोहीलाई लालायीत पार्नेगर्छ। उनको पनि एउटा बिना मेकअपको तस्बिर सार्वजनिक भएको छ। जसमा उनी निकै सुन्दर देखिएकी छन्।

कटरिना कैफ

कटरिना कैफका थुप्रै फ्यान छन्। उनको लुक र जादूमयी अभिनयका अलग–अलग फ्यान छन्। उनी पनि सधै फिटेनश र आकर्षक लुकमा रहने नायिकामा पर्छन्। तर, केही दिन पहिले उनी एउटा जिम क्लब बाहिर बिना मेकअप देखिएकी थिइन्। उनी बिना मेकअपको तस्बिरमा पनि निकै सुन्दर देखिएकी थिइन्।

एजेन्सीहरुकाे सहयाेगमा

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In