जिल्ला प्रशासन कार्यालयको सवारी पास रदद

धनुषा, ०७६ चैत १८ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सवारी साधन पास रदद गरेको छ । एक विज्ञप्ति जारी गर्दै पास विना निम्न व्यक्तिहरुको सवारी साधनमा अवरोध नहुने जनाएको छ । हेर्नुस पास विना क कसले सवारी साधन चलाउन पाउनेछ ।

धेरै पढिएको

ताजा समाचार