• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

वन्दीको चपेटामा किसानहरु: तरकारी खेतमै सड्न थाले

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख १५, २०७७, २:५३ PM
0
वन्दीको चपेटामा किसानहरु: तरकारी खेतमै सड्न थाले

सुनिता महतो,महोतरी
महोत्तरी, बैशाख १५ गते । महोत्तरी गौशाला नगरपालिका —११ का किसान लक्ष्मी महतोको खेतमा तरकारी कुहिन थालेको छ ।

विश्वव्यापी कोरोना महामारीबाट वच्नका लागि सरकारले जारी गरेको लकडाउन (वन्दावन्दी)को कारण स्थानिय हाटवजार वन्द भएकोले महतोले एक विग्हामा लगाईएको विभिन्न किसिमका तरकारी वजारमा विक्री गर्न पाएका छैनन । महतोले भन्नुभया हामीले लकाउनको पालना गर्दै आएको छु जसले गर्दा यसबर्ष भारीमात्रामा नोक्सानी भएको छ ।

लकडाउनका कारण तरकारी बजारसम्म पुर्याउने वातावरण छैन । जसले गर्दा सागसव्जीहरु खेतमै कुहिन थालेको छ ।” गौशाला —८ स्थित मरहा नदीको वगरमा खेतीपाती गर्दै आएका सुकराम सदा भन्नुहुन्छ —“तरकारी खेतीबाट मगन्य आम्दानी हुन्छ भनेर खेतीपातीमा लागेथ्यो तर कठै लकडाउनले गर्दा अहिले हातमुख जोर्नका लागि समेत धौ धौ पर्ने भएको छ । वालवच्चाको पालनपोषण, पढाई लेखाई र जीवन निर्वाह गर्ने सपना सपनामै सिमित भयो ।”


त्यस्तै सुलभ रुपमा किसानहरुलाई तरकारी विक्री गर्नका लागि स्थानिय सरकारले उचित व्यवस्थापन नगरेको वर्दिवास नगरपालिका —९ का किसान सुकृत महतोको गुनासो रहेको छ । उहाँँ भन्नुहुन्छ —“मैले ५ कटठामा ३ हजारका दरले लगानी गरि गोलभेडा लगाएका थियौ । गोलभेडा खेतमा तयारी अवस्थामा छ । अहिले विक्री गर्ने समयमा वजार वन्द भएपछि लगानी त परै जाओस विउनविजन र मलखाद्य वराबरको रकम नउठने भयो ।”


सरकारले जारी गरिएको लकडाउनको पालना गर्दै आएका यहाँका किसानहरुको लागि सरकारले स्थानियस्तरमा व्यवस्थित ढंगको तरकारी वजारको व्यवस्थापन गर्नुपर्ने जनजागरण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष काशी महतोको भनाई रहेको छ । यस विपदको घडिमा कहि तरकारीको फालाफाल रहेको छ भने कहि तरकारी खान नपाएको अवस्था सिजर्ना भएको छ अव यस परिस्थितीमा यहाँका सहकारीहरुलाई तरकारी विक्रीका लागि विशेष भुमिका गर्नुपर्नेमा अध्यक्ष महतोले जोड दिनुभयो ।


यता, तरकारी विक्री गर्नका लागि स्थानियस्तरको बजारमा प्रतिवन्ध लगाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । तरकारी वजार लगाउने क्रममा लकडाउन पालना नहुने भएपछि सो निर्णय सर्वपक्षीय रुपमा गरिएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो । विकल्पको रुपमा ठेला वा गाडामा विक्री गर्नका लागि स्थानिय किसानलाई छुट दिईएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।


यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले यस परिस्थतीमा घरमै वसि लकडाउनको पालना गर्नका लागि सवैमा अनुरोध गरेको छ । अव तरकारीको सम्बन्धमा गाँउगाँउमा घुमेर भिड नहुने किसिमले तरकारी विक्री वितरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी खत्रीले सवैमा अनुरोध गर्नुभएको हो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In