• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बटेश्वरमा आँप टिप्न गएका युवालाई साढे ५ घण्टा बन्धक बनाएर निर्घात कुटपिटपछि प्रहरीको जिम्मा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ३२, २०७७, ७:२१ PM
0
बटेश्वरमा आँप टिप्न गएका युवालाई साढे ५ घण्टा बन्धक बनाएर निर्घात कुटपिटपछि प्रहरीको जिम्मा


धनुषा, ०७७ जेठ ३२ गते ।
धनुषाको बटेश्वर गापा–२ राजपुरमा स्थानिय रामवावु साह नेतृत्वमा स्थानियबासिन्दाहरुले ३ जना युवालाई साढे ५ घण्टा बन्धक बनाएर कुटपिट गरि घाइते बनाएको पिडित परिवारले आरोप लगाएका छन् । बटेश्वर गापा–२ धुमासन बस्ने कुशेश्वर महतोको राजपुरमा खेत छ । खेतको नामसारीको वेलामा उल्टा भएको छ । त्यसैले खेतको सिमानाबारेमा राजपुरकै राममाबु साहसंग विवाद छ ।


कुशेश्वर महतोको ३ भाई छोरा जेठ ३२ गते विहान आफनो खेतमा रहेको आँप टिप्न गएका थिए । आँप टिप्ने क्रममा राजपुरका रामबावु साहको नेतृत्वमा स्थानियहरुले २२ वर्षीय मदन महतो, २१ वर्षीय रमन महतो र १८ वर्षीय चन्दन महतोलाई नियन्त्रणमा लिएर निर्घात रुपमा कुटपिट गरेका छन् ।


राजपुर निवासी रामबाबु साहले आफनो खेतको आँप टिपेको भन्दै बिहान साढे ११ बजे नियन्त्रणमा लिएर गाउँलेहरुलाई भेला गरेर कुटपिट कुशेश्वर महतोले बताए ।

टनाबारे जानकारी पाएर २ पटक घटनास्थल पुगेका प्रहरी चोकी बटेश्वरका इन्चार्ज शिवशंकर यादव नेतृत्वको टोलीलाई स्थानियहरुले नियन्त्रणमा लिएका ३ युवाहरुलाइ जिम्मा लगाउन चाहेनन् ।
घटनाबारे क्षिरेश्वरनाथ डटकमका सम्पादक समेत रहेका इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहले जानकारी गराएपछि बटेश्वर चौकीका इन्चार्ज र धनुषाका एसपी रमेश्वर बस्नेतलाई घटनाबारे जानकारी गराउँदै नियन्त्रणमा लिएका युवाहरुलाई छुटयाउन आग्रह गरेपछि साढे ५ बजे प्रहरीको टोलीले नियन्त्रणमुक्त गराएर ल्याई अभिभावकको जिम्मा लगाएका छन् ।

ता, युवकहरुलाई नियन्त्रणमा लिएका रामबाबु साहले आफ्नो बारीको आँप चोरी गरिरहेको अवस्थामा तीनहरुलाई आफुहरुले पक्राउ गरेको दावी गरेका छन् । पक्राउ गरिएका तीनैजना युवक ६ जनाको टोली बनाएर दिउँसै आँप टिपि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दावी गर्दै साहले तीनजना भागेको र तीनजनालाई पक्राउ गर्न सफल भएको बताए ।


दुईपटक प्रहरी टोली आउँदा गाउँलेले यहिँ सजाय दिने भन्दै प्रहरीलाई जिम्मा नलगाउनु र कानुन आफनो हातमा लिनु अपराधिक क्रियाकलाप भएको इलाका ाप्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इस्पेक्टर पप्पु नायकले बताउनुभयो ।

री गरेको आरोपमा कसैलाई पक्राउ गरी प्रहरीलाई जिम्मा नलगाई कुटपिट गर्नु गाउँलेको ज्यादती भएको इन्स्पेक्टर नायकले बताउनुभयो । घटना विषयमा अनुसन्धान गरी दोषीहरुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरी निरीक्षक नायकको भनाइ छ ।
यता, युवकहरुका बुबा कुशेश्वर महतोले आफ्नो छोराहरुलाई रामबाबु लगायतले झुटो आरोप लगाएर पक्राउ गरी बन्धक बनाई निर्घात कुटपिट गरेको भन्दै न्यायका लागि अदालतसम्म जाने बताउनुभयो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In