• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरका सामाजिक अभियन्ता सरोज रायको पहलकदमीबाट भारतबाट १० बालकको उद्धार

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २७, २०७६, ५:१७ PM
0
जनकपुरका सामाजिक अभियन्ता सरोज रायको पहलकदमीबाट भारतबाट १० बालकको उद्धार

०७६ मंसिर २७ गते ।
भारत विहार राज्यको सितामढीबाट मङ्सिर २६ गते १० नेपाली बालकको उद्धार गरिएको छ । सामाजिक अभियन्ता सरोज राय र कुलदिप साहको नेतृत्वमा भारतमा बाल मजदुरी गराउन लगिएको बालकलाई उद्धार गरिएको हो । उद्धार गरिएको बालकमध्ये ७ जनालाई बालमजदुरी गराउन दलालले भारतको पंजाव, हरियाणालगायतको ठाँउमा तस्करी गर्न लान थालिएको थियो । ३ जना वालकलाई विरगंजबाट चोरी गरि भारतमा भिख मगाउने कार्यमा लगाइएको थियो । बाल मजदुरीमा लान लागेको बालकहरुको उमेर १४ देखि १७ वर्ष रहेका छन् सामाजिक अभियन्ता कुलदिप साहले जानकारी दिएका छ । विरगंजबाट चोरी गरिएका बालकहरुको उमेर ७ देखि ८ वर्ष रहेको छ ।


उद्धार गरिएका बालकहरु सर्लाही चन्द्रनगर गापाका विवेक माझी, विक्रम माझी, रवि कुमार, संतोष माझी, संदीप माझी , रूपेश माझी र राजु माझी रहेका छन् । एक महिना अगाडी भारतको विभिन्न शहरमा राम्रो तलबमा काम लगाई दिने लोभ दिएर लग्दै गर्दा नेपाल भारतको सिमावर्ती क्षेत्र सोनवरसा सिमामा दलाललाई पक्राउ गरि सातै बालकलाई बालगृह सितामढीमा राखिएको थियो ।
विरगंजको घण्टाघरबाट चोरेर भारत लगेका ७, ८ वर्ष उमेरका ३ जना बालकहरु सलार्हीको लालबन्दि न.पा.२ को बिर्बल पासवान, रामनगर न.पा. ६ को मो.सदरे आलाम नदाफ र बिरगंज घर बताउने किशन पटेल रहेका छन् । घण्टाघरमा खेल्दै गर्दा घुमाई दिने भन्दै तीनै जना बालकलाई ललाई फकाई रक्सौल लगेर चार दिनसम्म भिख माग्ने कार्यमा लगाइएको थियो । विरगंजबाट सितामढीको बाटो हुंदै अन्यत्र लान खोज्दा भारतीय प्रहरीले एक पुरुष र दुई महिला चोरलाई समेत पक्राउ गरि बालकलाई बालगृहमा राखेका थिए ।
भारतीय कानुनी प्रक्रिया निकै कडा भएकाले गर्दा जनकपुरका सामाजिक अभियन्ता कुलदिप साहले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र सर्लाही जिल्लाको सिडियोको सिफारिस पत्र सहित कानुनी प्रक्रिया पूरा गरी झण्डै १ महिनापछि विहिवार उद्धार गरेको बताएका छन् ।
उद्धार गरिएका बालकहरुलाई सलार्हीको चन्द्रनगर गाउँपालिका २ का वडा अध्यक्ष रामनारायण महतो र वडा नं. ६ का वडा अध्यक्ष रामचन्द्र कापड तथा स्थानीय संचारकर्मीहरुको रहोवरमा आठ बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । उद्धार गरिएका सदरे आलम र किशन पटेलको अभिभावकलाई भेटेर जिम्मा लगाउने भन्दै तत्काल मलंगवा स्थित महिला शान्ति सेवा केन्द्रमा राखिएको सामाजिक अभियन्ता कुलदिप साहले बताएका छन् ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In