• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सलमानको उमेरले झस्किइन् दिशा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ४, २०७६, ५:२५ PM
0
सलमानको उमेरले झस्किइन् दिशा

बलिउड अभिनेत्री दिशा पटानीले ‘भारत’ फिल्ममा पहिलोपटक सलमान खानसँग काम गरिन् । यो मौका पाएकोमा खुसी पनि निकै भइन् ।तर उनी अब सलमानसँग अर्को कुनै फिल्ममा सँगै नदेखिन सक्छिन् । उनी आफैंले एक अन्तर्वार्तामा यस्तो बताएकी हुन् ।‘निर्देशक अली अब्बासले मलाई भनेका थिए कि यो फिल्ममा मेरो रोल स्पेसल अपिरियन्सभन्दा ज्यादा हुनेछ । मैले स्विकारी पनि हालेँ किनकि यो रोल सलमान खानसँग थियो । मलाई लाग्यो– फेरि सलमानसँग काम गर्न पाउँछु/पाउँदिनँ । अली सरले पनि स्क्रिप्ट सुनाउँदै मलाई यसै भन्नुभएको थियो ।

दिशालाई सलमानसँग फेरि काम गर्न पाउँदिनँ भन्ने किन लाग्यो त ? यसमा उनले आफूहरूबीचको ‘एज ग्याप’लाई कारण औैल्याइन् । भनिन्– ‘मेरो र सलमानको उमेरबीच ठूलो अन्तर छ । यो फिल्ममा दिशा र सलमान युवा उमेरको भूमिकामा छन् । यसै कारण उनलाई सलमानको अपोजिटमा लिइयो । ‘यसपछि सायदै सलमानको फिल्ममा मेरो लायक रोल हुन सक्छ,’ उनले भनिन्, ‘त्यसैले मैले प्रस्ताव आउनासाथ तत्काल हुन्छ भनिहालेँ । दिशाको यस्तो अभिव्यक्तिपछि सलमानले पनि प्रतिक्रिया जनाएका छन् । उनले एक अन्तर्वार्तामा भने, ‘उनी कस्तो एज ग्यापको कुरा गरिरहेकी छन् । म अहिले पनि १७ वर्षकी एक्ट्रेससँग फिल्म गरिरहेको छु ।

सम्बन्धित समाचार

लक डाउनमा बलिउड सेलिब्रिटीहरु यसरी दिन विताउँदैछ
ज्ञान बिज्ञान

लक डाउनमा बलिउड सेलिब्रिटीहरु यसरी दिन विताउँदैछ

२०७६/१२/१४
मेकअप बिनाका पाँच बलिउड अभिनेत्री
बिबिध

मेकअप बिनाका पाँच बलिउड अभिनेत्री

२०७६/१२/०९
प्रदेश २ का मुख्यमन्त्रि मिथिलाको महामूर्ख पदले सम्मानित
बिबिध

महामूर्ख सम्मेलनमा सम्मानित १४ व्यक्तिहरुले पाएको मानपदवीसहितको फोटो फिचर

२०७६/११/२६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

5 hours ago
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

6 hours ago
सभामुखको निर्वाचन तालिका सार्वजनिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

6 hours ago
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

6 hours ago
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

1 day ago
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

1 day ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In