एन प्याब्सन धनुषाको जनकपुर नगर अध्यक्षमा डि एन पाण्डे चयन

धनुषा, ०७६ माघ ९ गते ।
एन प्याब्सन जनकपुरधाम उपमहानगरपालिकाको नगर अध्यक्षमा डिएन पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । एन प्याब्सन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलको अध्यक्षतामा भएको भेलाबाट एन प्याब्सन धनुषाको जनकपुरधाम नगर समिती सर्वसम्मत चयन गरेको हो ।
नगरको उपाध्यक्षमा दिपक ठाकुर सचिवमा शिवशंकर मिश्र,कोषाध्यक्षमा रविशंकर विक्षा चयन हुनुभएको हो । सदस्यहरुमा अर्चना झा, गौरीशंकर यादव चयन हुनुभएको हो ।

धेरै पढिएको

ताजा समाचार