• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

२० वर्ष नपुग्दै विवाह नगर्न सामाजिक विकासमन्त्रि : साह

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २८, २०७६, १:०५ PM
0
२० वर्ष नपुग्दै विवाह नगर्न सामाजिक विकासमन्त्रि : साह


धनुषा, ०७६ माघ २८ गते ।
प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले किशोरीहरुलाई २० वर्ष पुरा नहुदै विवाह नगर्न आग्रह गरेका छन् । समता फाउण्डेशनले युवाको सहभागीतामा लैङ्गिक हिंसा न्युनिकरण र यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवद्र्धन सम्बन्धी तीन दिने अभिमुखिकरण तालिमको शुभारम्भ गर्दै उहाँले कम उमेरमा छोरीलाई विवाह गर्ने अभिभावक अपराध गर्नु सरह रहेकाले बालविवाह नगर्न र नगराउन आग्रह गरेका हुन् ।
प्रदेश २ सरकारले प्रदेशका छोरीहरुको हक अधिकारको लागि विभिन्न ऐन, कानुन ल्याएका छन् । सरकारले कानुन ल्याएर मात्रै नहुने भएकाले यो प्रतिस्पर्धाको अवस्थामा प्रदेश २ का छोरीहरु पनि सशक्त हुनुपर्नेमा जोड दिएका छन् । मन्त्रि साहले भने अहिले प्रतिस्पर्धाको अवस्थामा प्रदेशका छोरीहरुको चाँडै विवाह हुने भएकाले गर्दा शिक्षा आर्जनबाट बञ्चित हुदै आएको बताए । कम उमेरमै विवाह भई बच्चा पाउनाले शारिरिक र मानसिक समस्या समेत हुदै आएकाले शिक्षा र स्वास्थ्यमा निकै असर पर्दै आएकाले २० वर्ष नपुगि विवाह नगर्न आग्रह गरेको छ ।


समता फाउण्डेशनका अध्यक्ष प्रदिप पंजियारले प्रदेश २ को आठवटै जिल्लामा फाण्डेशनले चेतना परियोजनामार्फत दलित महिला विरूद्ध हुने लैङ्गिक हिंसाको उन्मुलन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवद्र्धधन गर्न लागेको बताएका छन् । यस परियोजनाको अभियानको क्रममा स्थानीय, प्रदेश र संघीय तहका दलित किशोरी, निर्वािर्चत जनप्रतिनिधि, कानुन नियामक निकाय, विधायक र सञ्चारमाध्यमलाई सक्रिय रूपमा संलग्न गराइने बताएका छन् । अध्यक्षा पंजियारले लैङ्गिकमैत्री नीति निर्माण र पैरवी मार्फत् दण्डहिनता र अन्यायको वर्तमान स्तरलाई रूपान्तरण गरि सामाजिक न्याय सुनिश्चित गर्नु अभियानको उदेश्य रहेको बताएका छन् । स्थानीय दलित किशोरीको क्षमता अभिवृद्धि गरि २ नं प्रदेशमा दलित महिलाको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न उनीहरूलाई परिवर्तनको संवाहकका रूपमा परिचालन गर्ने बताएका छन् ।
तालिममा धनुषा र महोत्तरी जिल्लाका ४० भन्दा किशोरीहरुको सहभागिता रहेको छ । तालिमको उदघाटन सत्रमा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ का अध्यक्ष कैलाश दासलगायतको सहभागिता रहेको सामाजिक अभियन्ता भोला पासवानले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

15 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In