• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

स्थायी शिक्षक मात्रै प्रधानाध्यापक, विद्यालय विकास प्रस्ताव आह्वान

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ३, २०७६, ४:१५ PM
0
स्थायी शिक्षक मात्रै प्रधानाध्यापक, विद्यालय विकास प्रस्ताव आह्वान

धनुषा, ०७६ चैत्र ३ गते । सामुदायिक विद्यालयमा स्थायी शिक्षक मात्रै प्रधानाध्यापक (प्रअ) रहने गरी प्रतिष्पर्धाका आधारमा छनौट गर्न भरतपुर महानगरपालिकाले विद्यालय विकास प्रस्ताव आह्वान गरेको छ । विभिन्न ६ वटा छनौटका आधार सहित प्रअ हुन चाहनेले सात दिन भित्र प्रस्ताव पेश गर्न महानगरपालिकाले आह्वान गरेको हो । 

महानगरले बनाएको शिक्षा नीतिमा स्थायी शिक्षक मात्र प्रधानाध्यापक रहने व्यवस्था कार्यान्वयनका लागि उक्त प्रकृया शुरु गरिएको नगर शिक्षा अधिकारी सीताराम कोइरालाले जनाएका छन् । उक्त प्रकृया पुरा भए पछि आगामी शैक्षिक सत्रबाट सबै विद्यालयमा योग्यता पुगेका स्थायी शिक्षक मात्रै प्रधानाध्यापक हुने छन् । यसरी प्रधानाध्यापक हुनका लागि शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिम, विद्यालय विकास प्रस्ताव, नेतृत्व लिने क्षमता सहितका आधार तय गरिएको छ ।

विद्यालय विकास प्रस्तावलाई निर्धारण गरिएको ३८ नम्बरमा प्रस्तावलाई २५, प्रस्तुतीलाई १० र सूचना तथा सञ्चार प्रविधिको ज्ञान र प्रयोगलाई ३ अँक दिईने छ । न्यूनतम शैक्षिक योग्यतालाई १५ अँक र माथिल्लो शैक्षिक योग्यतालाई १० अँक निर्धारण गरिएको छ । यस्तै अनुभवलाई २५, शैक्षिक तालिमलाई १०, विद्यालय व्यवस्थापन तालिमलाई २ अँक दिईने जनाईएको छ । 

यसैगरी नेतृत्व लिने क्षमता अन्र्तगत नगर शिक्षा अधिकारीले ५ अँक दिन सक्ने छन् भने कार्यरत विद्यालयको व्यवस्थापन समितिले ५ अँक सम्म दिन सक्ने छ । उक्त नम्बर गोप्य रुपमा दिने उल्लेख छ । यदी समिति नभएको विद्यालयको हकमा उक्त अँक पनि शिक्षा अधिकृतले नै दिने छन् ।

यसरी प्राप्त भएका प्रस्ताव पश्चात समान नम्बर आयो भने महिलालाई प्राथमिकता दिइने र मावि तहको स्थायी शिक्षक प्रअ नभएका विद्यालयमा काज सरुवा गरी खटाईने योजना छ । शिक्षकले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा प्राथमिकता निर्धारण गरी जिम्मेवारी दिईने र २५ जना शिक्षकको रोष्टर बनाएर खटाईने योजना बनाएको महानगरले जनाएको छ । प्रस्ताव सहित माथिल्लो शैक्षिक योग्यता, न्यूनतम शैक्षिक योग्यता र स्थायी नियुक्ति पत्र पेश गर्नु पर्ने छ । शिक्षकका संघ संगठनहरुको छलफल र सुझाव पछि यो तयारी थालिएको महानगरले जनाएको छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In