• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कोेरोनाको लडाइमा बुद्धिमताका साथ उच्च सतर्कता अपनाउँदै: मेयर बरबरिया

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १७, २०७६, २:०९ PM
0
कोेरोनाको लडाइमा बुद्धिमताका साथ उच्च सतर्कता अपनाउँदै: मेयर बरबरिया



धनुषा, ०७६ चैत १७ गते ।
धनुषाको शहीदनगर नगरपालिकाकाले कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दैनिक ५ सय भत्ता नगरपालिकाबाट उपलब्ध गराउने निर्णय गरेका छन् । नगरपालिकाको नगरस्तरिय गठित नोवेल कोरोना भाइरस लक्षित समन्वय समितिको संयोजक तथा नगर प्रमुख उदयकुमार बरबरिया यादवको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णय पारित गरेको हो ।


विश्वभर फैलिदै गरेको कारोना भाइरस संक्रमित व्यक्तिलाई उपचारमा खटेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना भाइरसको संक्रमित भएमा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले गर्ने निर्णय गरेको छ । उपचाररत कर्मचारी वा स्वास्थ्यकर्मीको मृत्यु भएको खण्डमा नगरपालिकाबाट १० लाख राहत प्रदान गरिने निर्णय गरेको छ ।


नगरपालिकाको क्षेत्रभित्रका बासिन्दाहरुलाई कोरोना भाइरसकबो संक्रमणको आंशका गरिएकोमा शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनसम्म लैजान र लैजान वा उपचारको लागि प्रादेशिक अस्पतालसम्म लग्नुपर्नेमा नगरपालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा प्रदान राहत प्रदान गरिने नगरप्रमुख उदयकुमार बरबरिया यादवले बताउनुभयो ।


कोरोना भाइरसका संक्रमित व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढि रहेको बेलामा शहिदनगर नगरपालिकाले उच्च सर्तकता अपनाउँदै उपचारका लागि समेत व्यवस्था गरेको छ । नगरपालिकाले प्रत्येक वडामा बैदेशिक रोजगार र छिमेकी देश भारतबाट आएका व्यक्तिहरुको पहिचान गर्दै विशेष निगरानीमा राखेका छन् ।

स्वास्थ्यकर्मीहरुका लागि पिपिइ, ग्लोव, मास्कलगायतका अत्यावश्यक सामाग्रीहरुको समेत व्यवस्थापन गरि भाइरसको संक्रमण भएका हुन सक्ने व्यक्तिहरुलाइ विशेष निगरानीका साथ रेखदेख गर्न क्वारेन्टाइनको समेत व्यवस्थापन चुस्तदुस्तका साथ गर्नुभएको छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In