• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विपदको घडीमा विद्यालयको भर, कक्षाकोठा आश्रय स्थल

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १९, २०७६, १२:३५ PM
0
विपदको घडीमा विद्यालयको भर, कक्षाकोठा आश्रय स्थल

दिपेन्द्रप्रसाद सिंह

धनुषा, ०७६ चैत १९ गते ।
विश्वभर फैलिदै गरेको कोरोना भाइरसको संक्रमण (कोडिभ १९) को संक्रमणकालिन अवस्थामा विद्यालयको कक्षाकोठाले साथ दिन थालेको छ । विद्या आर्जनको मुख्य थलो मानिने विद्यालय देशमा आएको ठुल ठुला विपद भुकम्प, बाढिीपहिरो, महामारीदेखि अहिले कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा विद्यार्थीले पढ्ने कक्षाकोठा अभिभावकको जीवन रक्षाको आश्रय स्थल बनेको छ ।


कुनै वेला विद्यालयसम्मको ढोकासम्म विद्यार्थीलाई लिएर संगै जाने तर कक्षाकोठाको ढोकासम्म नपुग्ने अभिभावकहरु आज त्यही कक्षाकोठामा आफनो जीवन खोजि रहेका छन् । विद्यालयको कमजोर भौतिक सम्पदा निमार्ण गर्ने त्यही व्यक्तिहरु विद्यालयको भवनमा बसेर दिनरात विताउनुपर्दा अव आउने दिनमा कमिसन नखाई विद्यालयको भवन गुणस्तरि बनाउनुपर्ने सोच्ने स्थिती आएको छ । किनकी विद्यालयका कक्षाकोठाहरु आफनै विद्यार्थी, अभिभावक र देश जनताको लागि आधारस्तम्भ रुपमा आज फेरि खडा भएका छन् ।


देशभर अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तयारी भई रहँदा संक्रमण हुने आशंका गरिएका व्यक्तिहरुलाई सुरक्षित साथ बस्ने थलोको रुपमा विद्यालयको कक्षाकोठालाई प्रयोगमा ल्याइएको छ । अधिकांश स्थानिय तहमा अहिलेसम्म १०, १५ वेडको अस्पताल समेत नभएको स्थितीमा कोरोना भाइरसले लिन सक्ने महामारीबाट बच्न विद्यालयलाई स्वास्थ्य केन्द्र, अस्पताल, क्वारेन्टाइन स्थल बनाउनुको विकल्प छैन् ।


खुल्ला सुविधासम्पन्न भवनको अभावमा स्थानिय पालिकाहरुले क्वारेन्टाइनको लागि विद्यालयको कक्षाकोठालाई पहिलो प्राथमिकतामा राखेको छ । जुन एक राम्रो उदाहरण पनि हो, सजिलै तरिकाले विद्यालयको भवनलाई क्वारेन्टाइनको लागि सदुपयोग गर्नु अहिलेको आवश्यकता समेत रहेको छ ।


अहिलेको विकट परिस्थितीलाई नियालेर धनुषाको शहीदनगर नगरपालिकाको यदुकुहास्थित जनता माध्यमिक विद्यालयमा ३० वेडको क्वारेन्टाइनको रूपमा व्यवस्थापन गरिएको नगर प्रमुख उदयकुमार बरवरिया यादवले बताउनुभयो । अहिले यस क्वारेन्टाइनमा भारतलगायत खाडी मुलकबाट नगरक्षेत्रमा ८२ जना आएकाले गर्दा उहाँहरुलाई विशेष निगरानीका लागि स्वास्थ्यकर्मीहरुको टिम परिचालन गरिएको बताउनुभयो ।


शहिदनगर प्रमुख बरवरियाले भन्नुभयो ‘अहिलेको देश र जनताका लागि विद्यालयको भवन प्रयोगमा ल्याउनु अति आवश्यक हो, विपदका वेलामा विद्यालयको भवन यसरी नै सहयोगी हुदै आएकाले हामीले नगरभरिकै विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर लगानी समेत गर्दै आएका छा’ैं ।


धनुषाको उत्तरवर्ती क्षेत्र बटेश्वर गाउँपालिकाको वडा नं. ५ स्थित श्री काली जन ज्योती आधारभूत विधालय शान्तिपुरमा २५ वेडको क्वारेन्टाइन स्थापना गरिएको छ । वस्ती भन्दा टाढा रहेको यस विद्यालयमा सुविधा सम्पन्न भवन र खुल्ला चौर रहेकाले क्वारेन्टाइनको लागि पहिलो प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष डम्बरहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ ‘ बटेश्वर गाउँपालिकामा अहिले सुविधा सम्पन्न २,४ वटा कोठा भएका अस्पतालको सुविधा छैन, पालिकाले १५ वेडको अस्पताल निमार्ण गरि रहेको अवस्थामा छ, स्वास्थ्यचौकीमा राख्ने भवन अभाव छ, वस्तीबाट टाढा र शान्तिपूर्ण ठाउँ भएकाले पालिकाको बैठक बसेर क्वारेन्टाइनको लागि सवैको सहमतिमा विद्यालय रोजेको हो’ ।


धनुषाको सवैला नगरपालिकाले बरकुर्वास्थित श्री फकिरचन्द गामी उच्च मावीमा २५ वेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ । नगरपालिकाको कार्यकारिणी समितिको बैठकबाट सवैला नगरपालिकाले मेयर राहत कोषको स्थापना गर्दै वस्तीबाट टाढा खुल्ला वातावरणमा सुविधा सम्पन्न विद्यालय रहेकाले गर्दा हामीले पहिलो प्राथमिकताका साथ विद्यालयमै तुरुन्तै गर्न मिलेकाले गर्दा क्वारेन्टाइन स्थल बनाएको नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले बताउनुभयो ।


मेयर साहका अनुसार विगतमा पनि धेरै विपदका वेलामा हाम्रो लागि विद्यालय आश्रयको स्थल बन्दै आएको छ । अवका दिनमा विद्यालय जस्तो पवित्र मंदिरमा राजनितिकरण नगरि सवैको साथ र सहयोग हुनु जरुरी छ ।


धनुषाको अन्य पालिकाहरुमा समेत विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर क्वारेन्टाइन स्थलको रुपमा बनाइएको छ । जुन अहिलेको आवश्यकता र सान्दर्भिक काम समेत रहेको छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In