• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आर्युर्बेद स्वास्थय केन्द्र जलेश्वरमा अनुगमण,म्याद नाघिएको औषधि वितरण भइरहेको खुलासा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २२, २०७६, ३:४७ PM
0
आर्युर्बेद स्वास्थय केन्द्र जलेश्वरमा अनुगमण,म्याद नाघिएको औषधि वितरण भइरहेको खुलासा

नविन चौधरी, महाेत्तरी । प्रदेश नं २ का सामाजिक विकाश राज्यमन्त्रि अभिराम शर्मा सहितका टोलिले जिल्ला आर्युर्बेद स्वास्थय केन्द जलेश्वरमा आइतबार अचानक अनुगमण गरेका छन । 

राज्यमन्त्रि शर्मा सँगै प्रदेश २ का आर्युर्बेद महाशाखाका प्रमुख सुजित शर्मा ,जलेश्वरनगरपालिकाका मेयर रामशँकर मिश्र,जिल्ला प्रशासन कर्यालयका खरिदार सहिन्द्र यादब, उधोग बाणिज्य सँघका अध्यक्ष कृपाशँकर साह ,जलेश्वरनगरपालिका वार्ड नं ६ का वार्डाअध्यक्ष रविन्द्र साह सहितका टोलीले आइतवार साढे १० बजे अनुगमण गर्दा पनि स्वास्थय केन्दका प्राय जसो कर्मचारी अनुपस्थित रहेको थियो । कार्यालय प्रमुख देखि कर्मचारी समेत हप्तौ दिन देखि कार्यालय न आएको र महिनामा कुनै दिन आएर महिना भरिका हाजरी गरेर तलब निकालिरहेको त्यहाँका स्थानियहरुले बताए । 

राज्यमन्त्रि शर्माले अनुगमण गर्दा कार्यालयमा रहको १० जना कर्मचारी मध्ये प्रमुख गम्भिर मmा लगायत स्वास्थय केन्द्रका ५ जना कर्मचारी अनु्पस्थित हुनुको साथै कार्यालयको औषधि वितरण कक्षमा राखेको प्राय जसो औषधिहरुको म्याद सम्पन रहेको र त्यहि औषधि वितरण गर्नका लागि राखिएको अनुगमणको क्रममा फेला परेको छ । यता आर्युर्बेद स्वास्थय केन्द्रमा प्रदेश २ का सरकारले गत आर्थिक बर्षमा ४० लाख बजेट दिएपनि कार्यालयमा प्रायाप्त औषधि त परै जाओस  समान्य लिखपढ गर्ने राजिष्टर, स्वास्थय केन्द्रको लेटरपेड ,स्टाम्प, कार्यालयको बोर्ड समेत छैन । 

जनतालाई सुलभ स्वास्थय सेवा प्रदान गर्नुका सटा कार्यालयका प्रमुख देखि अधिकाँस कर्मचारी घरमै बसेर तलब खाइरहेको र जनताको स्वास्थय सँग खेलबाड गर्ने गरिएकोले ति सबै कर्मचारी सँग स्पस्टिकरण सोधने जिल्ला प्रशासन कार्यालयका खरिदार सहिन्द्र यादबले बताए । यता स्वास्थय केन्द्रमा समय समयमा नगरपालिकाले सहयोग गर्दे आएपनि बजेटको चरम दुरुपयोग गरेर कमचारीहरुले मनमौजी गरिरहेको जलेश्वरका मेयर रामशँकर मिश्रले बताए ।

त्यस्तै अनुगमणको क्रममा कर्मचारीहरुको आन्तरिक विवादका कारण स्वास्थय सेवा लिन आउनेहरुलाई पनि समस्या भइरहेको देखिएको थियो । गत आर्थिक बर्षमा कति रुपैयको औषधि खरिद भएको लगायत स्वास्थय केन्द्रको आयव्यय राखने केहि नरहेको देखिएको छ ।  दिनमा कति रोगी आएको र कुन कुन औषधि दिएको प्रमुख  सँग माँग गर्दा प्रमुख सबै कुरामा बहानबाजि गरेर बच्न खोजेको र कार्यालयको बजेटलाई समेत दुरुपयोग गरिरहेको देखिएको छ । 

यता प्रदेश आर्युर्बेद महाशाखाका प्रमुख सुजित शर्मा अनुगमणको क्रममा स्वास्थय केन्द्रमा राम्रो पक्ष केहि नदेखिएको र कर्मचारीहरु समेत सरकारी तलब खाएर घरमै रहेको देखिएकाले आवश्यक कार्वाही हुने बताएका छन । यता राज्यमन्त्रि शर्माले यस स्वास्थय केन्द्रको व्यापक गुनासो आउन थालेपछि अनुगमण गरिएको र जनताको स्वास्थय सँग खेलवाड गर्ने कसैलाई छुट नभएको र गल्ती गर्नेहरुलाई कार्वाही हुने बताएका छन ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In