धनुषामा ५ दिन विद्यालय बन्दको घोषणा


धनुषा । ०७६ पुस ९ गते ।
तराइ मधेशमा चलेको शितलहरले गर्दा स्कुलले बालवालिका प्रभावित भएको छ । अत्यधिक चिसो बढेपछि धनुषाको हंसपुर नगरपालिकामा पुस १० गते विहिवारदेखि ५ दिन पुस १४ गतेसम्म सम्पूर्ण विद्यालय विदाको घोषणा गरेको छ । हँसपुर नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा विदाको घोषणा गरेको शिक्षा अधिकारी श्यामवावु यादवले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार