• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मानिसको छालाबाट हिटलरले फोटो एल्वम बनाएको खुलासा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २४, २०७६, ५:५० PM
0
मानिसको छालाबाट हिटलरले फोटो एल्वम बनाएको खुलासा

धनुषा,०७६ फागुन २४ गते

विश्वयुद्धका बेला हिटलरको नाजी सेनाले गरेको ज्यादतीको अर्को प्रमाण फेला परेको छ । पोल्याण्डको एक पुरानो बजारमा मानिसको छालाबाट बनेको फोटो एल्बम मिलेसँगै नयाँ खुलासा भएको हो । दोस्रो विश्वयुद्धका बेला नाजी सेनाले बन्धक बनाएका व्यक्तिहरुको छालाबाट उक्त फोटो एल्बम बनाएको प्रयोगशाला परिक्षण पछि पत्ता लागेको हो ।

एल्बम बनाउनका लागि मानिसको छाला र कपालसमेत उपयोग भएको परिक्षणबाट थाहा लागेको छ । मानिसको छालाबाट बनेको उक्त फोटो एल्बम अस्चविट्ज मेमोरियल म्युजियममा राखिएको छ । उक्त म्युजियम पोल्याण्डको निकै पुरानो म्युजियम हो । सोही म्युजियमका कर्मचारीले उक्त फोटो एल्बम बजारमा भेटेका थिए ।

सुरुमा एल्बम भेट्दा गन्ध आएको र परिक्षण गर्दा यस्तो तथ्य बाहिर आएको म्युजियमले दावी गरेको छ । उक्त एल्बम बनाउनका लागि जर्मनीको बचेनवाल्डस्थित नाजी कन्ंसट्रेसन क्याम्पमा रहेका यहुदीहरुको छालाको प्रयोग भएको बताइएको छ । सन् १९३७ ताका नाजी सेनाले बनाएको उक्त क्याम्प अत्याचार र क्रुरताका लागि चिनिएको थियो । उक्त क्याम्पमा गएका कुनैपनि यहुदीहरु फिर्ता नआएको दावी गरिएको छ ।

उक्त क्याम्पमा कमाण्डर कार्ल ओट्टो कोच थिए । तर क्याम्पमा हत्या तथा अत्याचारका लागि उनकी श्रमिती इल्से कोच मुख्य जिम्मेवार रहेको बताइएको छ । इल्सेले पुरुष यहुदीहरुलाई निकै अत्याचार गर्दथिन् । इल्सेले पुरुष कैदीहरुको शरीरमा विशेष प्रकारको ट्याटु बनाउने र उक्त स्थानको छाला निकालेर विभिन्न डिजाइनमा एल्बम बनाउन लगाउने गरेको बताइएको छ । इल्सेले फोटो एल्बमसँगै टेबल कभर, किताबको खोललगायतका सामाग्री बनाउने गर्थिन् ।

युद्धपछि इल्सेका विरुद्ध अदालतमा मुद्दासमेत चलेको थियो । तर आफुले डा. एरिक वैग्नरले निकालेको मानव छालामा आधारित रहेर पिएचडी थेसीस लेखिरहेको बताएकी थिइन् । इल्सेलाई ‘द बिच अफ बचेनवाल्ड’ पनि भन्ने गरिएको थियो ।

सम्बन्धित समाचार

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान
बिचित्र संसार

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान

२०७९/०१/३०
कागजमा प्रतिवन्धित आरकेष्ट्रा,प्रहरी सुरक्षा घेरामै नचाउदै
बिचित्र संसार

कागजमा प्रतिवन्धित आरकेष्ट्रा,प्रहरी सुरक्षा घेरामै नचाउदै

२०७८/०६/०१
५६ वर्षका बलिउड अभिनेता आमिर खान ४७ वर्षीया श्रीमतीसंग गरे सम्बन्धविच्छेद
अन्तर्राष्ट्रिय

५६ वर्षका बलिउड अभिनेता आमिर खान ४७ वर्षीया श्रीमतीसंग गरे सम्बन्धविच्छेद

२०७८/०३/१९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In