• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

वर्षौदेखि कमिसन खाँदै आएका प्रहरीले भट्टीहरु भत्काउँदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ३, २०७६, ८:२३ AM
0
वर्षौदेखि कमिसन खाँदै आएका प्रहरीले भट्टीहरु भत्काउँदै


धनुषा,०७६ चैत्र ३ गते ।
अवैध रुपमा उत्पादन गरि बेचविखन गर्दै आएका घरेलु मदिरा सेवनले धनुषामा २० भन्दा बढी व्यक्तिहरुको एक हप्तामै मृत्यु घटनाले धनुषामा सनसनी मचिएको छ । अवैध रुपमा गाउँघरमै उत्पादन गरिदै आएको रक्सी सेवनले मान्छेहरुको मृत्यु भई रहेको पुष्टि भएसंगै नेपाल प्रहरीको आँखा वर्षौदेखि कमिसन खाएर जोगाउँदै आएको घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुमा परेका छन् । नेपाल सरकारको गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालयदेखि प्रदेश सरकार र जिल्ला प्रशासनको पहलमा अहिले धनुषाको विभिन्न क्षेत्रमा अवैध मदिरा भट्टीहरुको खोजी गरिदै रातारात भट्टीहरु भत्काइदै छ । अवैध रुपमा उत्पादन गरिएका रक्सी नष्ट गरिदै आएको छ ।


धनुषाको बटेश्वर गाउँपालिकाका विभिन्न वाडा, मिथिला नगरपालिकाको हरिपुर मालटोल, मिथिला विहारी नपाको तारापटर्टी सिरसिया, क्षिरेश्वरनाथ नपाको रमदैयालगायतको टोलमा अवैध रक्सी उत्पादन गर्ने भट्टीहरु नै संचालनमा रहेका छन् । वर्षौैदेखि व्यवसायिक रुपमा उत्पादन गरिदै आएको त्यस्ता भट्टीहरुबाट स्थानिय प्रहरी प्रशासनदेखि जिल्ला तहका प्रहरी र प्रशासनले मासिक रुपमै लेवी बुझदै आएका छन् ।


जनकपुरकै स साना तथा ठुल ठुला पसलहरुमा समेत अवैध लोकल दारु बेचिने गरेको छ । नाम नखोल्ने शर्तमा पिडारीचौकका एक होटल संचालकले भने हामीलाई तारापटटी सिरसियाबाट रक्सी ल्याइ दिने गरेका छन् । जनकपुरको चारैतिर लोकल दारु बेच्ने गरेको छ । यो सवै प्रहरी प्रशासनकै सेटिगमा जनकपुरमा अवैध मदिरा आउने गरेको छ । पसलबाट समेत महिनाको ५ सयदेखि २ हजारको दरले स्थानिय प्रहरीले रकम असुली गर्दै आएका छन् । महिनावारी नदिएको खण्डमा प्रहरी होटलमा आएर टर्चर गर्ने गरेकाले हामीले मासिक नै दिने गरेको बताए ।


घटना नहुञ्जेलसम्म प्रहरी प्रशासनकै मिलोमतोमा मोलजोल हुने गरेको अवैध कारोवारको जव पर्दाफास हुन्छ तव प्रहरी एक्सनमा आएजस्तो केही समयका लागि अभियान नै चलाउँछन् त्यसपछि विस्तारै घटना सेलाउँदै जान्छन् तव पुनः तस्कर र अवैध कारोवारीहरुको कारोवार विस्तार हुदै जाने गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

२०७७/११/२३
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार
स्थानीय समाचार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

२०७७/११/२२
वैवाहिक बन्धनमा बाँधिदै कमरेड राम
बिबिध

वैवाहिक बन्धनमा बाँधिदै कमरेड राम

२०७७/११/२०

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

5 hours ago
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

6 hours ago
सभामुखको निर्वाचन तालिका सार्वजनिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

6 hours ago
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

6 hours ago
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

1 day ago
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

1 day ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In