• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

अमेरिकाको न्युजर्सीमा गोली चल्दा प्रहरीसहित ६ जनाको मृत्यु

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २५, २०७६, ११:४४ AM
0
अमेरिकाको न्युजर्सीमा गोली चल्दा प्रहरीसहित ६ जनाको मृत्यु

अमेरिकाको न्युजर्सीमा मंगलबार बन्दुकधारीहरू र प्रहरीबीच चार घण्टासम्म गोली हानाहान भयो ।यस क्रममा एक प्रहरी अधिकारी र दुई संदिग्ध मानिससहित ६ जनाको मृत्यु भयो । दुई प्रहरी अधिकारीसहित तीन जना घाइते भएका छन् । अमेरिकामा गोली चल्नु सामान्य घटना मानिन्छ । सन् २०१७ मा करिब ४० हजार मानिस गोली लागेर मरेका थिए ।

प्रहरीका अनुसार जर्सी सहरमा दुई छुट्टाछुट्टी स्थानमा गोली चलेको थियो । सर्वप्रथम चिहानमा गोली चल्यो । प्रहरीले कारबाट भाग्दै गरेका आक्रमणकारीहरूलाई रोक्ने प्रयास गर्‍यो । उनीहरूले गुप्तचर जोसफ सिल्सलाई गोली हाने । उपचार गर्दागर्दै उनको मृत्यु भयो । यसपछि आक्रमणकारी एक सुपरमार्केटमा पसे । हतियारसहितको आपतकालीन सेवा एकाइलाई त्यहाँ पठाइयो । प्रहरी र आक्रमणकारीबीच करिब चार घण्टा मुठभेड भयो ।

प्रहरी अपरेसनपछि सुपरमार्केटमा पाँच वटा शव भेटिए । यीमध्ये दुई आक्रमणकारी हुन् । घटनामा अन्य दुई प्रहरी पनि घाइते भएका छन् । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो आतंककारी आक्रमण नभए पनि घटनाको जाँच हुँदै छ । घटनास्थल नजिकै यहुदी प्रार्थनास्थल र स्कुल पनि छ ।

दैनिक भास्करका अनुसार घटनापछि जर्सी सहरबाट दक्षिणतर्फका स्कुलहरूमा छुट्टी गरिएको छ । डिस्ट्रिक्ट स्कुलले ट्वीट गरेको छ, ‘सबै विद्यार्थी र कर्मचारी सुरक्षित छन् ।’ त्यससको एक घण्टापछि अर्को ट्वीटमा भनियो, ‘जबसम्म हामीलाई प्रहरीका तर्फबाट सहमति दिइन्न तबसम्म विद्यार्थीलाई बाहिर जान दिइन्न ।’

सम्बन्धित समाचार

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु

२०७९/०९/०५
पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती

२०७९/०७/१७
अफगानीस्तानमा अमेरिकाले सेनाले ड्रोनद्वारा आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

अफगानीस्तानमा अमेरिकाले सेनाले ड्रोनद्वारा आक्रमण गर्दै

२०७८/०५/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In