• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

भारत हिमपहिरो अपडेट : १८ जनाको शव प्राप्त, दुई सय अझै बेपत्ता

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २६, २०७७, ७:३६ PM
0
भारत हिमपहिरो अपडेट : १८ जनाको शव प्राप्त, दुई सय अझै बेपत्ता

भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परी मृत्यु भएका १८ जनाकाे शव प्राप्त भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हिमपहिराेमा परी अझै दुई सयभन्दा बढी बेपत्ता रहेकाे उद्वारकर्मीकाे स्राेत दिँदै सञ्चारमाध्यमले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताउनुभयो ।

उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा दुई सयभन्दा बढी मानिस हराइरहेको बताउनुभयो । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्वारकर्मीको भनाइ छ ।

“यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भन्नुभयो । आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्वार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।”

सम्बन्धित समाचार

सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

२०७७/११/२१
मलेसियामा समस्यामा परेका कामदारलाई दुतावासमा सम्पर्क राख्न आग्रह
अन्तर्राष्ट्रिय

मलेसियामा समस्यामा परेका कामदारलाई दुतावासमा सम्पर्क राख्न आग्रह

२०७७/१०/२७
न्यून आय भएका सबै मुलुकमा खोप पुर्‍याउँछौं : डब्लूएचओ
अन्तर्राष्ट्रिय

न्यून आय भएका सबै मुलुकमा खोप पुर्‍याउँछौं : डब्लूएचओ

२०७७/०९/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

5 hours ago
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

6 hours ago
सभामुखको निर्वाचन तालिका सार्वजनिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

6 hours ago
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

6 hours ago
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

1 day ago
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

1 day ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In