• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

हिमालय युवा क्लवको सप्ताहव्यापी कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १५, २०७६, ५:५६ PM
0
हिमालय युवा क्लवको सप्ताहव्यापी कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ढल्केवर,पुस १५ ।

मिथिला नगरपालिकाको वडा नंंंं.२ नक्टाझिज विश्वकार्मा चौक स्थित रहेकोे हिमालय युवा क्लव नक्टाझिजको २९ औं र हिमालय बहुउद्येश्य सहकारी संस्था लिमिटेड नक्टाझिजको १४ औं साधारण सभाको अवसरमा सप्ताहिक कार्यक्रमको तेस्रो दिन आज कलवकै प्राङ्गणमा सिङ्गल छात्र,छात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन गरेको छ । छात्रा ब्याडमिन्टन अन्तर्गत शिव शक्ति मा.वि.बटेश्वरकी जसिका परियार प्रथम,जनता मा.वि.हरिहरपुरकी सुस्मिता कुमारी महतो द्वितीय र गंगोत्री ई.बो.स्कुल महेन्द्रनगरकी रंजिता सिंह तृतीय स्थान हासिल गरेकी छिन् । त्यस्तै छात्र ब्याडमिन्टन प्रतियोगिता जारी रहेको छ । सप्ताब्यापी कार्यक्रमको पहिलो दिन वृक्षारोपन,दोस्रो दिन हिमालय युवा क्लव नक्टाझिजको खेल मैदानमा छात्र,छात्रा दौड प्रतियोगिता सम्पन्न गरेको थियो ।चौथो दिन राम जानकी विधा आश्रममा चित्रकला प्रतियोगिता पाँचौ दिन विश्वकर्मा चौक सरसफाइ छैठौं दिन राम जानकी विधा आश्रममा हाजरी जवाफ प्रतियोगिता र अन्तिम सातौ दिन पुस १९ गते शनिवारको दिन क्लव भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम , साँस्कृति कार्यक्रम ,अतिरित्त क्रियाकलापहरुमा प्रथम,द्वितिय र तृतिय स्थान प्राप्त गर्ने सहभागीहरुलाई पुरस्कार वितरण गरी साधारण सभा सम्पन्न गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष अरुण कुमार महतोले बताएका छन् ।

सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष बिहारी महतो, क्लवका अध्यक्ष अरुण कुमार महतो सचिव शिव कुमार सिंह, हिमालय बहुउद्देश्य सहकारीको अध्यक्ष सत्यनारायण राय प्रबन्धक लक्ष्मी नारायण महतो ,पत्रकार रामचन्द्र महतो,शिक्षक विश्वनाथ महतो,जिवछ महतो,राविलास महतो,मनोज यादव एंवम क्लव र सहकारीको सदस्य,कर्मचारी लगायत विभिन्न संघ,संस्थाकाप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।सामाजिक,धार्मिक,सांस्कृतिक,शिक्षा,स्वास्थय,खेलकुद तथा सरसफाइ लगायत क्षेत्रमा हिमालय युवा क्लव नक्टाझिजले अग्रिम भूमिका खेल्दै आएको छ । ग्रामिण क्षेत्रकै सबै भन्दा चर्चित र सक्रिय क्लवको रुपमा हिमालय यूवा क्लवलाई चिनिदैं आएको छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश
स्थानीय समाचार

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In