• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

उपभोत्ता समितीले काम गरेको रकम माग्दै प्रदेशसभा अगाडी गरे प्रदर्शन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १५, २०७६, ९:२१ PM
0
उपभोत्ता समितीले काम गरेको रकम माग्दै प्रदेशसभा अगाडी गरे प्रदर्शन

धनुषा । पुस १५ गते ।
प्रदेश २ सरकारले आव २०७५÷०७६ मा विभिन्न उपभोत्ता समितीमार्फत गरेको काम सम्पन्न भएर पनि भुक्तानी नपाएको महिनौ भएपछि मंगलवार भुक्तानी गर्न माग गर्दै प्रदेशसभा भवन अगाडी युवाहरुले प्रदर्शन गरेका छन् ।
काम सम्पन्न गरेर पनि महिनौसम्म भुक्तानी रकम पाउने कुरेका उपभोत्ता समितिले मङ्गलबार प्रदेशसभाको बैठक बसि रहदा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको राजीनामाको माग गर्दै उपभोत्ता समितीले प्रदेश २ सरकारविरुद्ध चर्को नारावाजी गरेका छन् ।
उपभोत्ता समितीले गरेको आन्दोलनमा नेपाली काग्रेसका सांसद प्रमोद यादव, सांसद प्रर्मिला देवी दास, प्रदेश २ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादवको सांसद उपेन्द्र महतोले समर्थन जनाएका थिए ।
प्रदेश सरकारले ८ सय ४२ योजनामा उपभोत्ता समितीमार्फत ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाको काम गरेको भएपनि भुक्तानी भने अहिलेसम्म गरेको छैन ।
नेकपाका सांसद रामचन्द्र मण्डलले सोमवार बसेको प्रदेशसभाको बैठकमा उपभोत्ता समितीलाई उधारो समान दिने पसललेवालाहरुले मुद्धा लगाउने समय आएको बताउँदै भुक्तानी अविलम्व भुक्तानी गर्न माग गरेका थिए । उनले भने सरकारले करोडौ रुपैयाको खर्च गरेर भएपनि उपभोत्ता समितीलाई नदिनु लाज लाग्दैन किन पद ओगटेर बसेको भन्दै आलोचना गरेका थिए ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश
स्थानीय समाचार

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In