• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सीपमूलक तालिम मार्फत स्वरोजगार बनाउँछौ : मेयर बरबरिया

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २३, २०७६, ११:०५ AM
0
सीपमूलक तालिम मार्फत स्वरोजगार बनाउँछौ : मेयर बरबरिया

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरकी महिलाहरुलाई स्वरोजगारीको बाटोमा उन्मुख गरेको बताउनुभएको छ ।

शहिदनगर नगरपालिकाको विभिन्न वडामा सँचालन भएको सिलाई कटाई तालिमको उदघाटन सत्रमा मेयर बरबरियाले गरिब, विपन्न, अल्पसँख्यक, सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउनको लागि घरेलु कामकाजको तालिम सुरुवात गरिएको बताउनुभयो ।

 

नगरपालिकाको वडा नं. ८ मा सिलाई कटाई तालिमलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले रिबन काटेर उदघाटन गर्नुभयो । सिलाई कटाई तालिमलाई उदघाटन गर्दै प्रजिअ कनेलले स्थानीय स्तरमै स्वरोजगार उत्पन्न भई महिलाहरुले आफ्नो मिहिनेतमा घर चलाउन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिलाई कटाई तालिमको माध्यमबाट गाउँ टोलमै स्वरोजगारीको अवसर समेत मिल्ने बताउनुभयो । 

गरिबी र विपन्नतालाई हटाउनको लागि नगरपालिकाद्धारा गरिएको तालिममा सहभागी महिलाहरुलाई एक महिनासम्म राम्ररी सिकाईलाई उकास्न आग्रह गर्नुभयो । सिलाई कटाई तालिमबाट पनि गरिबीको रेखामुनी रहेका समुदाय वा परिवारले जिवन धान्न एउटा औजार समेत बन्ने बताउनुभयो । तालिम एक महिनासम्म निरन्तर चल्नेछ । 


सो उदघाटन कार्यक्रममा जिल्ला प्रहरी धनुषाका प्रमुख, ससस्त्र प्रहरी प्रमुख, अभियाणी ललिता लाभ, रेलवे ट्रैक सरसफाई अभियन्ता तथा स्वक्षता अभियानी दिपक कुमार चौधरी, महिला अभियाणी रूबी झा, शाहिद नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमुख नन्द कुमार झा, रेडक्रॉस प्रमुख नरेश सिंह, मिथि फाउंडेशन तथा क्भ्ध्ब् को पदाधिकारी लगायत सयौंको संख्यामा  स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In