प्यावसन धनुषाले केक काटेर मनवैती बाल्दै मनाए २९ औं वार्षिक स्थापना दिवस

०७६ पुस २४ गते ।
प्यावसन धनुषा शाखाले आफनो २९ औं वाषिक स्थापना दिवस भब्यताका साथ मनाएका छन् । विहिवार साँझ जनकपुरको जनकचौकमा प्यावसन धनुषाका अध्यक्ष गणेश साहको अध्यक्षता तथा प्यावसनका केन्द्रिय सदस्य नरेन्द्र शर्माको प्रमुख आतिथ्यमा केक काटेर मैनवती बाल्दै स्थापना दिवस मनाएका छन् ।

प्यावसन प्रदेश २ का उपाध्यक्ष महेश मण्डल र प्रदेश सचिव विश्वलाल सिंहको विशेष उपस्थितीमा जनकपुरको जनकचोकमा केक काट्दै स्थापना दिवस मनाएका हुन् ।

धेरै पढिएको

ताजा समाचार