• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

क्यान्सर पिडीतलाई सहयोग जुटाउँदै महेन्द्र मोरङ क्यामपसका विद्यार्थीहरु

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २६, २०७६, ११:३८ PM
0
क्यान्सर पिडीतलाई सहयोग जुटाउँदै महेन्द्र मोरङ क्यामपसका विद्यार्थीहरु

पुस २६ गते ।
विराटनगर स्थित वडा नम्बर ३ बस्ने एक क्यान्सर पिडीतका लागी महेन्द« मोरङ क्यामपसका विद्यार्थीहरु आर्थिक संकलनमा जुटेका छन् । विराटनगर स्थित महेन्द« मोरङ क्यामपसमा अध्ययनरत २१ वर्षिय कौशल देवको उपचारमा सहज हुने उद्देशयले विद्यार्थीहरु संकलनमा जुटेका हुन । राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएको अस्पतालले पुष्टि गरेको छ । क्यानसर पिडीत देवको अहिले भक्तपुर स्थित नेपाल क्यान्सर हस्पिटलमा विगत ५ महिनादेखि उपचार हुँदै आएको छ ।
उपचारको लागि पहिलो चरणमा ५ लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । सोही रकम संकलन गर्न पिडीत देवका साथीहरुले विराटनगरमा उपचारमा लाग्ने खर्च जुटाउन थालेका हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कलेजमा पढ्ने उनका साथीहरुले विराटनगरमा शुक्रबार र शनिबार भेला भएर बजारका विभिन्न व्यापारी तथा स्थानियबाट स्वइच्छाले आर्थिक रकम जुटाएका हुन् ।


उनीहरुले शनिबार नेपाल भारत सिमा क्षेत्र जोगबनी नाकामा भेला भई विभिन्न ठाउँमा पुगेर आर्थिक सहयोग गर्न आग्रह गर्दे रकम संकलन गरेका थिए । साथीको उपचार गराउन शुनिबार मात्र ४६ हजार ६ सय रुपैयाँ संकलन भएको आर्थिक सहयोग जुटाउन लागिपरेका देवका साथी पेरिस सुवेदीले जानकारी दिए । बिद्यार्थीले शुक्रबमार विराटनगर स्थित महेन्द« चौक , ट्राफिक चौक , गुद«ी , काली मन्दिर , जलजला चौक , विराटनगर महानगरको मुख्यालय हुदै रकम संकलन गरेका थिए । शुक्रबार विद्यार्थीहरुले ५० हजार रुपैया उठाएका थिए । आजको दिन सम्म २ लाख ४० हजार रकम संकलन भएको विद्यार्थीहरुले जानकारी दिए ।
रकम संकलन गर्न महेन्द« मोरङ ,कलेजका प्रज्ञा यादव , पुजा विश्वास , निरजला गिरी , पेरीस सुवेदी , जसवन्त पौडेल , अभिमन्यु यादव , निशा ठाकुर , पेशल यादव , किसन कामत , अमर चौधरी , सशांक कोइराला , सुनिल मेहता , नवीण पाण्डे लगायतले सहजीकरणको भुमिका खेलेका थिए । क्यानसर पिडीत देवको उपचारलाई सरल बनाउन सबैलाई आफ्नो स्तरबाट सहयोग गर्न रकम संकलनमा लागेका विद्यार्थीहरुले बताए । आफनो स्वेच्छाले सबै नेपाली मिली एक नेपालीको ज्यान बचाउन लाग्नु पर्ने एक जना विद्यार्थीले बताए । उनले सहयोग गर्न चाहने व्यक्तिले निम्न तरीकाले सम्र्पक गर्न सकिने बताए । नम्बर ९८१०४०८०१९ , ९८२७३०७३१८ , ९८११००४७८२ मा सम्पर्क गर्न सकिनेछ ।

खातावालाको नाम : पुजा विश्वास
बैकं : एनआईसी एसीया बैंक , विराटनगर शाखा
खाता नम्बर : 57037467452401

खातावालाको नाम : उज्जवल देव
बैकं : माछापुछ्रे बैंक
खाता नम्बर : 8940524664037015

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In