• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

१४ वर्षपछि घर आएका उमेश यादव गाउँलले सम्मानको लागि बनाएको मंचमै वेहोस भएर ढलेपछि

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १४, २०७६, ५:३६ PM
0
१४ वर्षपछि घर आएका उमेश यादव गाउँलले सम्मानको लागि बनाएको मंचमै वेहोस भएर ढलेपछि

धनुषा, ०७६ माघ १४ गते ।
साउदी अरेवियामा पाकिस्तानी सहकर्मीको हत्या आरोपमा १४ वर्ष जेल जीवन विताएर गृह गाउँ पुगेका ३७ वर्षीय उमेश यादव विरामी भएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा नेपाल फर्किएका उनी सोमवार गृह गाउँ कमला नपा ३ पुगेका थिए । गाउँ पुगेपछि स्थानियवासिन्दाहरुले बाजागाजासहित भब्य स्वागत गरेका छन् ।
गाउँमा पञ्चेबाजासहित फुलमाला लगाउँदै उमेश यादवलाई गाउँलेहरुले स्वागत गरेका थिए । उमेश यादवलाई जेल जीवनबाट छुटाउन प्रयास गर्ने सामाजिक अभियन्ता सरोज रायलाई समेत गाउँलेहरुले फुलमाला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मृत्यु दण्डको सजाय पाएर १४ वर्षदेखि साउदीको जुवेलमा जेल जीवन विताउँदै आएका उमेश यादवलाई हेर्नेहरुको हजारौ भिड थियो । गाउँले, साथीभाई, आफन्तजनको भेटभाटमा उमेश यादवलाई भेटन आउनेहरुको समेत आँखाको आँसु थाम्न सकेको थिएन् ।
वर्षौपछिको खुशीको आँशुले दर्शकहरुको समेत आँखाको आँसु थाम्न नसकेको वेलामा उमेश यादवले चाहदा नचाहदै आफुलाई सम्झाउन सकेको थिएन् । उमेश यादवलाई सम्मानको लागि बनाइएको मंचमै उमेश यादव विरामी भएर ढल्केका थिए । उमेश यादव प्रेशरका विरामी हुन् । वर्षौपछि घरपरिवारसंगको मिलन र हर्षितपनाको खुशीयालीले गर्दा उनको प्रेसर बढेपछि उनी मंचमै ढलेपछि बेहोस् हुदै मुर्छा परेका थिए । उनलाई राति नै जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा भर्ना गरेका थिए ।
प्रेशर बढेर बेहोस भएका उमेश यादवलाई जानकी हेल्थ केयरमा उपचारको क्रममा निकै प्रेसर बढेकाले वेहोस भएको डाक्टरले बताएका छन् । उमेश यादवलाई केही दिन शान्त भएर विना तनावले बस्नको लागि डाक्टरले आग्रह गरेको उनका छोरा कमलेश यादवले बताए । उनले भने पापालाई अहिले डाक्टरले धेरै नबोल्न र शान्त ठाउँमा बसेर खानपानमा ध्यान दिन भनेको बताए ।
उमेश यादव अहिले घर पुगेपछि विदेश जाने समयमा गाउँघरमा ५ प्रतिशत सैकडा व्याज तिर्ने गरि लिएको एक लाख ४० हजार रुपैया र घर खर्चको लागि लिएको ऋण अहिलेसम्म तिर्न सकेको छैन् । उनको रिहाइको लागि भएको १० कठठा जग्गा बेचि सकेको छ । उमेश यादवको नाममा अहिले बस्ने घर समेत नरहेकाले गर्दा गाउँमा तत्काल आमा वुवा बस्दै आएको घरमै बस्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश
स्थानीय समाचार

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

11 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In