• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

संकुचित सो र बनोट बदल्न जरुरी : मुख्यमन्त्रि राउत

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २०, २०७६, ७:०४ PM
0
संकुचित सो र बनोट बदल्न जरुरी : मुख्यमन्त्रि राउत

धनुषा, ०७६ माघ २० गते ।
प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले समाजको संकुचित सोच र बनोट बदल्न जरुरी रहेको बताउनुभएको छ । हामीले घरमा छोरी जन्मिदै घरको बोझ ठान्दै दुखी हुने गरेकाले यस्ता लगत संस्कारलाई त्याग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । समाजमा व्याप्त यस्ता कुरुतिलाई आफनै घरबाट त्याग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रि सरोज सिंह कुशवाहाले आर्थिक वर्ष २०७६÷०७७ लाई लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा राखेकाले गर्दा पनि प्रदेश २ सरकारले सुरक्षित बेटी अभियानको थालनी गरेको बताउनुभएको छ ।


कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र यादवले प्रदेश २ सरकारलाई अव महिला हिंसा सहनीय नहुने बताउनुभएको छ । हाम्रो समाजमा अहिले महिला गर्भाधारण भएदेखि भ्रुण पहिचान गरेर गर्भपतन गराउँदै आएको छ । समाजमा महिलाहरुमाथि निकै विभेद हुदै आएकाले गर्दा अव देशकै ५० प्रतिशत हिंसा ओगटेका महिलाहरुको सम्मान स्वरुप प्रदेश २ सरकारले गर्ने पदपूर्तिमा ५० प्रतिशत महिलाको सिट आरक्षण गरेको बताउनुभयो । उहाँले विभेदरहित समतामुलक समाज निमार्णका लागि सुरक्षित बेटी अभियानको शुभारम्भ गरिएको बताउनुभयो ।
महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिर्वद्धता मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ २० गतेदेखि सुरक्षित बेटी अभियानको शुभारम्भ गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र यादवको अध्यक्षता तथा मुख्यमन्त्रि लालवावु राउतको प्रमुख आतिथ्यतामा सुरक्षित बेटी अभियानको शुभारम्भ गरिएको हो ।


सुरक्षित बेटी अभियानले महिला हिंसाविरुद्ध हुने सवै प्रकारको हिंसा, शोषण,विभेद र दुव्र्यवहारविरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गर्दै वैयतिक विकास, सशक्तिकरण र प्रगतिको मुख्य बाधक रहेको महिलामाथि हुने सवै प्रकारको हिंसा अन्त्य गर्न, मानव अधिकारको संरक्षण,प्रवद्र्धन गर्न, लैङ्गिक विभेदरहित मर्यादित, न्यायपूर्ण,सुरक्षित,समतामुलक सभ्य समाजको स्थापनाका लागि पहल गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका योजना महाशाखा प्रमुख टिकामणि नेउपानेले जानकारी दिनुभएको छ ।
सुरक्षित बेटी अभियानको क्रममा प्रदेशस्तरमा एक संयोजक र जिल्लाहरुमा सामाजिक परिचालक खटाएर महिला हिंसाविरुद्धको घटना न्युनिकरणको लागि सहजीकरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

18 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In