• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शहिदनगरमा नेकपामा पार्टी प्रवेशमा लहर

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २३, २०७६, २:२२ PM
0
शहिदनगरमा नेकपामा पार्टी प्रवेशमा लहर

धनुषा, ०७६ माघ २३ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा नेकपा पार्टी प्रवेश गर्नेहरुमा लहर चलेको छ । नेकपाका केन्द्रिय सदस्य तथा धनुषा इन्चार्ज श्रवण यादव बरवरियाको नेतृत्वमा शहिदनगर नगरपालिकामा अन्य पार्टी छोडेर नेकपामा प्रवेश गर्नेहरुको लहर बढेको हो । नेकपा पार्टी प्रवेश गर्ने क्रममा बुधवार शहिदनगर नगरपालिकाको वडा न.१ मा संघिय समाजवादी फोरम र काग्रेस पार्टी परित्याग गरी ने.क.पा.मा प्रवेश गरेको छ ।
ने.क.पा.का प्रदेश कमिटी सदस्य तथा शहिद नगर नगरपालिकाका नगर प्रमुख उदय यादव बरबरियाले फुलमाला अबिर लगाई पार्टी प्रवेश गराएका छन् । बुधवार नेकपामा पार्टी प्रवेश गर्नेहरुमा कपिलदेव यादव, देवचन्द्र यादव,डोमा यादव, मोतिलाल यादव, मिर्चाइलाल यादव,दिपक रजक,ई.संजय यादव,राजु रजक,सिताइ यादव,सर्वण यादव,रबिन शर्मा,रामसरन रजक, भोरिल यादव,सदन साह,सुर्यदेव यादव, दुर्योधन यादव,पवन साह,राकेश यादव रहेका छन् ।


नेकपा प्रवेश गर्नेहरुमा संतोष यादव,निरोध यादव,रुबलेश यादव, प्रदिप यादव, सुरेन्द्र यादव,सिरिकिसुन यादब, राजकिशोर महरा, विनोद यादव,दिपु मुखिया,कालि यादव,मनोज यादव,अनिल यादव,राजाबाबु यादव, मनोज यादव,कृष्णा यादव, राकेश यादव,अरुण साफि,रामबाबु यादब,मठेरन यादव,भोला साह सोनार,रामशिकिल यादव लगायत सयौ रहेका छन् ।

सम्बन्धित समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In