• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सुन्दर शान्त नेपालको अढाई वर्षको सिकाई आदान प्रदान सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २८, २०७६, ४:५९ PM
0
सुन्दर शान्त नेपालको अढाई वर्षको सिकाई आदान प्रदान सम्पन्न


धनुषा, ०७६ माघ २८ गते ।
संघियता सवलीकरणको लागि अल्पसंख्यक तथा विपन्न समुदायहरुको हकअधिकारको लागि धनुषामा संचालित सुन्दर शान्त नेपाल परियोजनाले माघ २८ गते सरोकारवालाहरुसंग सिकाई आदान प्रदान गरेको छ । स्पोर्ट नेपालको आयोजनामा संचालित सुन्दर शान्त नेपाल परियोजना धनुषाको जनकपुरधाम उपमहानगरपालिका र बटेश्वर गाउँपालिकामा काम गर्दै आएको छ ।
२०७४ साल मंसिर २८ गतेबाट संचालित परियोजनाले आफनो अढाई वर्षको क्रममा गरेका कामहरुको समिक्षा गरेका छन् । परियोजनाअन्तर्गत गठित नागरिक सहकार्य मंच जनकपुरका अध्यक्ष प्रदिप यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिती धनुषाका प्रमुख रामदेव वनरैत यादवको प्रमुख आतिथ्यमा आयोजित सिकाई आदान प्रदान कार्यक्रममा परियोजना संयोजक मनोज सिंह दनुवारले अढाई वर्षमा गरेको प्रगति र उपलब्धिबारेमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख यादवले सुन्दर शान्त नेपाल परियोजनाले सिमान्तकृत वर्गको साथै विपन्न वर्गको उत्थान गर्न पहल गरेकाले यस परियोजनाको अवधि अझै बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रमुख यादवले संघियताको नौलो अभ्यासको सवलीकरण गर्न तथा अल्पसंख्यक र विपन्न वर्गको उत्थानको लागि परियोजनाले गर्नुपर्ने धेरै कामहरु अहिले पनि अधुरा रहेकाले गर्दा अझै केही समय परियोजनाका गतिविधी थप गरियोस् भन्ने धारणा व्यक्त गर्नुभएको छ ।


जनकपुरधाम उपमहानगरपालिका ७ का वडाअध्यक्ष जानकीशरण साहले सुन्दर शान्त नेपाल परियोजनाले शिक्षाको क्षेत्रमा समेत आफनो गतिविधीहरु गर्दै आएकोमा यसले विद्यार्थीहरुमा राम्रो प्रभाव पार्ने समयमै परियोजनाको गतिविधी सम्पन्न हुन लागेकाले गर्दा आउने दिनमा यो परियोजनाको समयावधि थपिएर यो अभियानको क्रममा भएका कमी कमजोरी र सिकाईलाई लागु गर्न आग्रह गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० का वडाध्यक्ष भोगेन्द्र झाले यस परियोजनाले शिक्षा, युवाहरु र विपन्न, दलित वर्गहरुको उत्थानका लागि पटक पटक जनचेतनामुलक कार्यक्रम गर्दै आएकोमा यस्ता गतिविधीहरुलाई अझै सशक्त तरिकाले अगाडी बढाउनु हुन आग्रह गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १० का वडाअध्यक्ष मिथिलेशलाल कर्णले सुन्दर शान्त नेपाल परियोजनाले गर्दा नागरिकहरुमा जनचेतनामा विकास भएको छ । यस परियोजनाबाट तालिम पाएका, गोष्ठिमा सहभागि भएका र अन्य ठाउँमा स्थलगत अध्ययन र अनुगमन गर्दा राम्रो प्रतिफल हासिल गरेकाले गर्दा पनि यो परियोजनाको निरन्तरताको लागि आग्रह गर्नुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मनमाया मगर, थर्ड एलाइन्सका प्रदेश संयोजक विनोद महरा, समाजसेवी मुन्नी देवी दास, रंगिला महरा, समाजसेवी देवसागर दासलगायतका व्यक्तिहरुले सुन्दर शान्त परियोजनाले दुई पालिकामा सराहनीय कामको सुरुवात गरेकाले गर्दा प्रतिफल देखिने वेलामा परियोजनाको गतिविधी समाप्त हुन गई रहेकाले गर्दा पुनः परियोजनाको सुरुवात भएको खण्डमा अढाई वर्षमा गरिएको लगानीको प्रतिफल देखिने बताउनुभएको थियो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In