सरकारी पेस्तोलबाट आत्महत्या प्रयास


धनुषा, ०७६ फागुन २ गते
सर्लाहीको शिवनगरका स्थाय बासिन्दा २२ वर्षीय चन्द्रकिशोर रायले गोली प्रहार गरि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत सलार्हीका प्रहरी जवान सरकारी पेस्तोलले आफैंले आफुलाई गोली प्रहार गरि आत्महत्या गरेका छन् ।
प्रहरी जवान रायले आपनो पेटमा गोली प्रहार गरेपछि गम्भीर घाईते भएको सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिएका छन् । उनलाई उपचारको लागि काठमाण्डौ पठाएको छ । गोली प्रहार घटनाबारे आवश्यक अनुसन्धान भई रहेको एसपीले बताए ।

धेरै पढिएको

ताजा समाचार