• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ठेक्का कवुल समयभित्र काम नगर्ने ठेकेदार कारवाहीमा पर्ने मन्त्रि थापा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ४, २०७६, ६:०५ PM
0
ठेक्का कवुल समयभित्र काम नगर्ने ठेकेदार कारवाहीमा पर्ने मन्त्रि थापा

u[xdGqL yfkf lj/f6gu/df u[xdGqL /fdaxfb'/ yfkf cfOtaf/ lj/f6gu/ ljdfg:yndf ;~rf/sdL{;Fu s'/f ub}{ . t:jL/ M dgf]h bfxfn, lj/f6tgu/, /f;;


धनुषा,०७६ फागुन ४ गते ।
गृहमन्त्री रामबहादुर थापा (बादल) ले ठेक्का कवुल गरेको मितिभित्रमा काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने बताएका छन् । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा आयोजित कार्यक्रममा मन्त्रि थापाले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई एक पटक समय दिएर अर्को पटक काम सम्पन्न नगरेको खण्डमा कारवाही गरिने बताएका हुन् ।
‘सरकारको दुई वर्ष पुरा गरेको अवसरमा ठेक्कापट्टा, विकास, निर्माण सम्बन्धि कुरा आज संसदमा पनि उठेको थियो, अहिले धेरै परियोजना अलपत्र अवस्थामा रहेको बताउँदै मन्त्रि थापाले ‘ठेकेदारहरुले अलपत्र अवस्थामा पु¥याई वर्षौ वर्षसम्म जनताको जनजिवनसंग सरोकार राख्ने बाटो, पुल, अन्य निर्माणको कामहरु समयमा पुरा नभएको बताए ।
कामहरु समयमै सम्पन्न नभएकाले गर्दा सरकारमाथि अख्तियारले समेत निगरानी बढेकाले गर्दा गृहमन्त्री थापाले ठेक्का सम्बन्धि सयौं उजुरी समेत परेकाले त्यस्ता ठेकेदारहरुलाई अन्तिम मौका दिने निर्णय गरेको खुलासा गरेका छन् ।
उनले भने मदन भण्डारी (मध्य पहाडी) लोकमार्ग्िस्थत मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीमा काम थालेको नौ वर्ष विती सक्दा पनि पुल निर्माण नभएकोमा संसदमा पनि कुरा उठेको बताए । उनले काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । समयमा काम गर्न नसकेको खण्डमा ठेक्का रद्द गरेर कारबाही गर्ने बताएका थिए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In