• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सरसफाई प्रदेश सरकारको प्राथमिकतामा छःमुख्यमन्त्री राउत

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ५, २०७६, २:०६ PM
0
सरसफाई प्रदेश सरकारको प्राथमिकतामा छःमुख्यमन्त्री राउत


जनकपुरधाम, ५ फागुन ।

मुख्यमन्त्री लालबाबु राउतले सफाई अभियानमा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आज मध्यान्ह भेटघाट गर्न आउनुभएका नेवा लहना विश्व सरसफाईका अभियानीहरुलाई मुख्यमन्त्री राउतले सरसफाईलाई अभियानकै रुपमा अघि बढानको लागि आग्रह गर्नुभयो । प्रदेश सरकारले सरसफाईलाई प्राथमिकतामा राखेर अघि बढिरहेको मुख्यमन्त्री राउतले थप्नुभयो । 
माघ १३ गतेदेखि महाकाली नगरपालिकाबाट सरसफाई सुरु गरेर नेपालगंज, सुर्खेत, धनगढ़ी , महेन्द्रनगर र भेलौड़ी हुँदै काठमाण्डौ फर्केको थियो । फागुन ४ गतदेखि १४ जनाको समूह धरानबाट इटहरी , विराटनगर, लहान, राजविराज हुँदै १३ जना सफाई अभियानीहरुको समूह जनकपुरधाम आई पुग्नु भएको छ । 
४५ दिने यो अभियानमा १५÷१५ जनाको समूह बनाएर सफाई अभियानलाई अगाडी बढाइएको छ ।
मेची महाकाली सफाई यात्रा अन्तर्गत गएको दश वर्षदेखि अभियानीहरुले विभिन्न शहर र स्थलहरुमा सरसफाईको कार्यलाई निरन्तरता दिदै आउनुभएको छ । 
२०६७ भदौमा कीर्तिपुरमा एकै पटक साढे ५ हजार महिलाको सहभागितामा सफाई गरेर कीर्तिमान कायम गरिएको थियो । सफाई गर्दै आएका सफाई अभियानीमा सुशिला आफ्नो २२ वर्षका छोरा मसिस सँगै जनकपुरधाममा सफाई गर्न आउनुभएको छ । 
 यस अघि सफाइ गर्न ४ पटक जनकपुरधाम आइपुगेकी सुशिला यस पटक भन्ने जनकपुरधामको सफाईबाट सन्तुष्ट छिन् । जनकपुरधाममा दुई दिन सफाई अभियान संचालन गरि सोमबार नै उहाँहरु वीरगंजतर्पm प्रस्थान गर्नुहुनेछ ।
जनकपुरमा जनक चौक, राम चौक र जानकी मन्दिर सफा गर्ने कार्यक्रम रहेको छ ।
१३ जनाको समुहमा टीम लीडरको रुपमा राजमान मानव, शुशीला महर्जन, मसिश महर्जन, बेन महर्जन, राजेन्द्र महर्जन, सुदीप प्रधान, यूसन महर्जन, महेश कुमारी महर्जन, सुषमा महर्जन, रंजना प्रधान, सुमित्रा महर्जन, छ्ल कुमारी महर्जन र केसराम महर्जन सफाइमा लाग्नुभएकोछ । सो अवसरमा प्रदेशसभा सदस्य रामअशिष यादव लगायतको उपस्थिति थियो

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश
स्थानीय समाचार

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In