• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आफन्तको झोला ३६० विद्यार्थीलाई प्रदान

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर १९, २०७६, ४:५० AM
0
आफन्तको झोला ३६० विद्यार्थीलाई प्रदान

जनकपुरधाम, १९ मंसिर ।
धनुषाको बटेश्वर गाउँपालिकाको दुई विद्यालयका ३६० जना विद्यार्थीलाई झोला प्रदान गरिएको छ । पूर्वमन्त्रि समेत रहेको प्रदेशसभा सांसद शत्रुधन महतोले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा कार्य गर्दै आएका आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा बटेश्वर गाउँपालिका ४ स्थित जनजाति प्राथमिक विद्यालयका २१० जना विद्यार्थी र देवकी नमूना विद्यालयका १५० जना विद्यार्थीहरुलाई झोला प्रदान गरेको हो ।
शिक्षामा बालबालिकाको प्रोत्साहन गर्ने उद्देश्यले स्कुल झोला प्रदान गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जानकारी दिएका छन् ।
जनजाति प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि रविदासको अध्यक्षतामा तथा देवकी नमूना माध्यमिक विद्यालयमा लक्ष्मी महतोको अध्यक्षतामा झोला वितरण गरिएको हो ।
विद्यार्थीलाई झोला प्रदान गर्दै प्रदेशसभा सांसद शत्रुधन महतोले शैक्षिक क्षेत्रमा गैरसरकारी संस्थाहरुको योगदानलाई कदर गर्नुपर्ने बताएका थिए ।
झोला वितरण कार्यक्रममा बटेश्वर गाउँपाािलकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री, उपाध्यक्ष प्रमिला महतो, नेकपा जिल्ला कमिटी सदस्य ववि देवी महतो, वडा अध्यक्ष दीप रमण दाहाल, वडा नं. ३ अध्यक्ष हिरा महतो, प्रध्यनाध्यापक कोइली देवी जर्घा, सामाजिक अभियन्ता प्रदीप यादव मरबैता, विष्णुदेव यादवलगायतक अभिभावकहरुको उपस्थिती रहेको थियो ।
झोला पाएपछि विद्यार्थीहरु खुशी हुदै सधै झोला लिएर विद्यालय आउने बताएका थिए । झोला पाएपछि किताव कापीलगायतका अध्ययन सामाग्रीलाई राख्न सहज हुने आफन्त नेपालको ठम्याई रहेको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In