• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को सरकार परिवर्तनको दिवा सपना नदेख्न मुख्यमन्त्री राउतको चेतावनी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन १३, २०७६, ५:४४ PM
0
प्रदेश २ को सरकार परिवर्तनको दिवा सपना नदेख्न मुख्यमन्त्री राउतको चेतावनी


धनुषा,०७६ फागुन १३ ।
प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले संघीयतालाई बलियो बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जिकिर गरेका छन् । नेपाली काँग्रेस धनुषाले महेन्द्र नारायण निधिको ९८औ जन्म जयन्ति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश २ सरकार तत्कालै परिवर्तन नहुने दावि गरेका छन् ।
यसै साता नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ को सरकार फेर्ने दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने, ‘केही नेताहरु मञ्च पिच्छै बोली फेर्छन, अहिले संघीयतालाई धराप पार्ने गरि सरकार परिवर्तनको दिवा सपना देख्दै गरेकाले त्यो सपना पुरा नहुने दावि गरेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले स्वर्गिय महेन्द्र नारायण निधि लोकतन्त्रकै निधि रहेको बताएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेल्नु भएको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरेका छन् ।


स्वर्गिय निधिको लोकतन्त्र प्रतिको आस्था, विचार र सिद्धान्तले उनलाई नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको उल्लेख गर्दै मुख्यमन्त्रि राउतले आजको राजनीतिमा समेत उहाँ सबैको लागि प्रेरणाको श्रोत रहेको बताउनु भयो ।
‘स्वर्गीय निधिको निष्ठा, विचार, त्याग र समर्पणलाई हामी आफनो जिवनमा उतार्न सक्र्यौ भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौ, सामाजिक न्याय स्थापना हुन सक्छ, उत्पिडनमा रहेको समुदायले न्याय पाउन सक्छ ।’
मुख्यमन्त्री राउतले स्वगीय निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गर्दै तत्कालिन समयमा मधेशमा भइ रहेको उच्च बसाई सराई सराईलाई कडा विरोध गरेर मधेश प्रतिको भावनालाई प्रकट गर्नु भएको समेत बताए ।
काग्रेस धनुषाका जिल्ला सभापति महेश शंकर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव, राम कृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले सम्बोधन गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In