धार्मिक स्थल धनुषधामको सरसफाई गरियो


धनुषा, ०७६ फागुन १७ गते ।
२० गाउँ २० शहरको सरसफाई अभियानमा लागेका समाजसेवी बैद्यनाथ साहको अगुवाईमा धनुषाधामको सरसफाई गरिएको छ । समाजसेवी साह अध्यक्ष रहेको असहाय संरक्षण मञ्च नेपालको आयोजनामा शनिवार प्रदेश २ का अर्थमन्त्रि विजय यादवको विशेष उपस्थितीमा सरसफाई गरिएको हो ।


सरसफाईमा सयौ जना महिला अभियानी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो । समाजको अगुवाईमा यस अघि पनि विभिन्न धार्मिक स्थानहरुको सरसफाई गरिएको समाजसेवी साहले बताए ।

धेरै पढिएको

ताजा समाचार