• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा चाँडै ५० प्रतिशत महिला प्रशासक : मुख्यमन्त्रि राउत

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २१, २०७६, १२:५९ PM
0
प्रदेश २ मा चाँडै ५० प्रतिशत महिला प्रशासक : मुख्यमन्त्रि राउत


धनुषा, ०७६ फागुन २१ गते ।
प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले पुरुषको तुलनामा महिलाहरु बढी इमान्दार हुने गरेको धारणा व्यक्त गरेका छन् । प्रदेश २ मा चाँडै महिलाहरु प्रशासकहरु हुने उनले दावि समेत गरेका छन् । प्रदेश सरकारले लोकसेवा आयोगमार्फत भर्ना गर्ने सम्पूर्ण पदपूर्तिको लागि महिलाहरुको सहभागिताको लागि ५० प्रतिशत सिट आक्षरण गरिएकाले गर्दा आउने दिनमा प्रदेश २ को अवस्थामा आमुल परिवर्तन हुने बताए ।
जनकपुरधाममा समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुढढिकरण परियोजना (सहज)सम्बन्धी आयोजित प्रदेशस्तरीय कार्याशाला गोष्ठिमा बोल्दै मुख्यमन्त्रि राउतले महिलाहरु नै बढी कर्मचारीहरु भएको खण्डमा महिलाहरुमाथि लिङ्कोे आधारमा हुने हिंसा समेत न्युनिकरण हुने विश्वासका साथ महिला कर्मचारी र प्रशासकहरुमार्फत पिडितले विश्वसनीय न्याय पाउनेमा आफु आशावादी रहेको बताए ।
घरमा छोरी जन्मिदा हामीले घरको बोझ सम्झदै आएकाले गर्दा प्रदेश सरकारले २०७५ माघपछि जन्मिएका छोरीहरुको भविष्य सुनिश्चित गर्नका लागि ३ लाखको स्वास्थ्य विमा समेत गरिदै आएको बताए । उनले भने शिक्षामा छोरीहरुको पहुँच बढाउनका लागि प्रदेश सरकार विभिन्न गैरसरकारी संघसंस्थाहरुको सहयोग, सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्रि अभिराम शर्माले छोरीहरुको पहुँच सत्ता र सम्पत्तिमा समान पहुँच नहुञ्जेलसम्म विभेद रहि रहने भएकाले गर्दा छोरीहरुको समुचित विकासको लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् । छोरीहरुको शिक्षाको लागि प्रदेश सरकार सहयोग गर्न विभिन्न योजनाहरु ल्याएको बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकार छोरीहरुको सुरक्षा र भविष्य सुुनिश्चिताको लागि कडा कानुन बनाएर लैङ्गिक हिंसा अन्त्यका लागि अग्रसर रहेको बताए । उनले भने छोरीहरुको शिक्षाको क्षेत्रमा सशक्त र आत्मवल बढाउनको लागि १४ हजार छात्रालाई साइकल वितरण गरेको छ । विद्यालयहरुमा प्याड वितरण गरिदै आएको छ । छोरीहरुको विमालगायतका विभिन्न योजना प्रदेश सरकारले ल्याएकाले गर्दा अव आउने दिनमा लैङ्गिक हिंसा अन्त्य हुनेमा आफु विश्वस्त रहेको बताएका थिए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In