महिला तथा बालवालिकाको पहलमा ६४ औं हप्ता सरसफाई


धनुषा, ०७६ फागुन २४ गते ।
महिला एवं बालबालिकाको पहलमा प्रत्येक शनिवार गरिदै आएको सरसफाईलाई ६४ औं हप्ता निरन्तरता दिइएको छ । रेलवे ट्रैक सरसफाई अभियानका ६४ हप्ता रेल्वे स्टेशनस्थित तरकारी बजार एरियामा सरसफाई गरिएको छ ।


रेलवे ट्रैक सरसफाइ अभियानका संयोजक रुवि झा र दिपक चौधरीको नेतृत्वमा गरिदै आएको सरसफाई अभियानमा कामाख्या परिवारका अध्य्क्ष बिभास लाभ, कमला अभियान संयोजक बिक्रम यादव, दशरथ नगर टोल सुधार समितिका दिपक ठाकुर, कामाख्या परिवारका सचिब ललिता लाभको सहभागिता रहेको थियो ।


सरसफाई अभियानमा कामाख्या परिवारक सदस्य सुद्धि मंडल, हिरा अधिकारी, किरण साह, सुरमा खातून, युवा नेता त्रिदेव मिश्रा, महिला अभियानी मोति झा, रजत कायस्थ, राहुल झा, रवि मंडल, अनित मिश्रा, अभि ठाकुर, राजवीर यादव, सुभाष ठाकुर, संदीप ठाकुर, पत्रकार नरेश बरबारिया यादवलगायतका अभियानीहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार