• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

घरेलु महिला कामदारलाई काम गर्ने सुरक्षित वातावरण दिन ओरेक धनुषाको माग

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २५, २०७६, ८:१३ PM
0
घरेलु महिला कामदारलाई काम गर्ने सुरक्षित वातावरण दिन ओरेक धनुषाको माग


धनुषा,०७६ फागुन २५ गते
१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ओरेक नेपालले घरेलु कामलाई कामको रुपमा मान्यता दिन र सुरक्षित वातावरणमा काम गर्ने वातावरण सृजना गर्न माग गरेका छनु । श्रमिक महिला दिवसको अवसरमा ओरेक धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले जारी गरेको प्रेस विज्ञप्तिमा ७ वटा माग गर्दै जवसम्म महिलाको कामलाई काम मानिदैन र श्रमिकको रुपमा उनीहरुको अधिकार सुनिश्चित गरिदैन तवसम्म देशको ५१ प्रतिशत उत्पादनशिल जनसंख्उा देशको विकासमा समान साझेदार हुन नसक्ने बताएका छन् ।


ओरेकले जारी गरेको प्रेस विज्ञप्तिमा घरेलु श्रम तथा घर आधारित श्रमलगायत सवै सेवामुलक कामलाई उत्पादनमुलक कामको रुपमा गणना गर्दै हरेक क्षेत्रमा क्रियाशिल श्रमिक महिलाका लागि न्यायोचित ज्याला पाउने व्यवस्थाको व्यवहारिक कार्यान्वयनका निम्ति संघ, प्रदेश एवम् स्थानियस्तरबाट नीतिगत व्यवस्था गरि कार्यान्वयनमा ल्याउनका लागि माग गरेका छनु ।


श्रमिक महिला कार्यरत कार्यस्थललाई उपयुक्त अनुकुलतासहित अपांगमैत्री वातावरण बनाई अपांगता भएका महिलाहरुको रोजगारीमा समान अवसर तथा पहुँच निमार्ण गर्न, अपागंता भएका महिलाहरुको आवश्यकता पहिचान गरि दिगो जीविकोपार्जनका लागि सिप तथा व्यवसायिक तालिमहरु प्रदान गर्न माग गरेका छन् ।


विज्ञप्तिमा कार्यस्थलमा हुने गरेको यौनजन्य दुव्र्यवहार विरुद्धको आइएलो महासन्धि १९० र घरेलु श्रमसम्बन्धि आइएलओ महासन्धि तुरुन्तै अनुमोदन गर्न जोडदार रुपमा माग गरेका छन् । नेपालका कानुनी व्यवस्थालाई अन्र्तराष्ट्रिय कानुनअनुकुल परिमार्जन गर्न र हरेक प्रतिष्ठानभित्र गोप्य उजुरी कक्षलगायतका आवश्यक व्यवस्था गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In