एकै दिनमा सिरहा प्रहरीले लिए २७४ मोटरसाइकल नियन्त्रणमा


सिरहा, ०७६ फागुन २७ गते ।
सिरहा प्रहरीले ट्राफिक नियम विपरित सवारीसाधन चलाउने ६ जना चालकसहित २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटेको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार