• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सरकारमाथि कारोना भाइरस झै जाइ लाग्ने नेकपाका सांसद मण्डलले गरे उदघोष

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १, २०७६, ८:५४ PM
0
सरकारमाथि कारोना भाइरस झै जाइ लाग्ने नेकपाका सांसद मण्डलले गरे उदघोष


धनुषा, ०७६ चैत्र १ गते ।
प्रदेश २ सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको नेकपाका सांसद रामचन्द्र मण्डलले दावि गर्नुभएको छ । सांसद मण्डलले प्रदेश २ सरकार एउटा समेत काम जनतामुखि गर्न नसकेको तर संघिय सरकारलाई दोष देखाउने प्रदेश २ को सदनलाई गप्पी बनाएको दावि गर्नुभयो । उहाँले भन्नुभयो निकम्मापना देखाएर हुदैन कमाण्ड लेस, काम लेस सरकारले जनतामुखी काम गर्ने हिम्मत नभए सरकारमा बसेर सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नछोडे हामी विपक्षी दलका सांसदहरु हातमा दही जमाएर बस्दैनौं, विश्वभरि फैलिदै गरेको कोरोना भाइरस झै सरकारमाथि जाई लाग्छौं ।
मुख्यमन्त्रि लालवावु राउतले प्रदेशका मन्त्रि, सचिव र कर्मचारीलाई कमाण्ड गर्न असक्षम रहेकाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभयो । सरकारका अगुवाले आफना मातहतका तल्लो तहका निकायलाई कमाण्ड गर्न नसकेकाले काम लेस मुख्यमन्त्रिले राजिनामा दिनुपर्नेमा जोड दिनुभएको छ । २ वर्षदेखि आफुहरु सरकारलाई साथ र समर्थन दिदै आएपनि आफनै सत्तासाक्षेदार दल र मन्त्रिहरुविचमा असमक्षदारी बढेकाले गर्दा सोको दायित्वबोध गर्नुपर्ने बताउनुभयो ।
प्रदेश २ सरकार गैरजिम्मेवार काम गर्दै आएकाले गर्दा आफुहरु हातमा दहि जमाएर बस्न नसक्ने बताउनुभएको छ । विशेष समयमा बोल्दै प्रदेश सांसद मण्डलले सरकारले उपभोत्ता समितीको बाँकी बक्यौत्ता अविलम्ब भुत्तानी गराउन नसकेको खण्डमा सदनमा आवाज उठान गर्ने र सरकारको कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिनुभएको छ ।
सरकारका मन्त्रिहरुविच आपसी द्धन्द्ध रहेको बताउँदै सांसद मण्डलले भने प्रदेश सरकारले भन्छ कर्मचारीलाई संघिय सरकारले सिकाएर पठाएका छन् तर यहाँका मन्त्रि र सत्तासाक्षेदार सांसदलाई कसले सिकाएको भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो सदनमा मुख्यमन्त्रिले जवाफ दिएर हुदैन मुख्यसचिव आएर जवाफ दिनुपर्छ ।
भुक्तानीको सवालमा निकै जोड दिएका सांसद मण्डलले संघियताको कभरमा कति दिनसम्म जालझेल हुने बताउनुभयो ।
सांसद मण्डलले भने हामीलाई काम चाहिएको जालझेल र निकम्मापना नदेखाउनुस् । प्रदेश २ सरकारले आजसम्म एउटा काम समेत राम्रो गर्न नसकेको भन्दै हामीलाई रेड कार्ड समेत उपलब्ध गराउन नसकेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
आफुहरुलाई समेत सरकारको बजेट र योजनाबारे जानकारी दिइदैनन्, सांसदलाई समेत जानकारी नदिने सरकारले पत्रकारलाई सुचना दिने कुरै नभएको बताउनुभयो । प्रदेश २ सरकारले जनताको भावना अनुसारको काम गर्न नसकेर सदनलाई गप्पीको अखाडा बनाएको दावि गर्नुभयो ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In